सानो छदा घर भन्दा पछाडी रहेको डाडा म ऎसेलु खान खुबै गइन्थ्यो ।अलिक ठुलो भय पछी पन्चासे ट्रेकिङ रुट मा पर्ने अलिक माथि लेक तिर होस वा फेवाताल को बगर मा होस निकै ऎसेलु खाइयो ।फेवाताल को बगर अनी छेउ मा ठुला ठुला ऎसेलु का रुख छन निकै ऎसेलु फल्ने, दिनभरी फेवाताल को छेउ मा पौडियो, अनी ऎसेलु खायो । पौडाइ को थकान अनी थाकेको बे...





