करोडौंको कारोबार । पाँच उद्योगमा काम गर्ने सयौं कर्मचारीलाई गर्नुपर्ने खटनपटन । प्रविधिको तीव्र परिवर्तन । असहयोगी कर्मचारीतन्त्र । राजनीतिक दलका कार्यकर्तालाई चन्दा दिनुपर्ने उस्तै दबाब । अनिश्चित औद्योगिक माहोल । देशका विभिन्न भागमा रहेका उद्योगको हालखबर बुझ्न पटक–पटक गरिरहनु पर्ने दौडधुप । वर्षौंदेखि यसरी नै ...





