किशोर सरको सोच अझै “किशोरावस्था” मै

- दिवाकर बागचन्द किशोर नेपालको केहि दिन अघि प्रकाशित लेखले अमेरिकाको नेपाली डायस्पोराको चित्त दुखाएको थियो जुन स्वाभाविक हो। किशोर सर अमेरिका आउनुहुन्छ नेपालीहरूले निमन्त्रणा गरेको ठाउँमा गएर खानु हुन्छ, पिउनु हुन्छ अनि केहि समयपछि उनीहरुलाई नै गालि गरेर, उनीहरुलाई नै हेपेर लेख लेख्नु हुन्छ। उहाँको लेखमा कतिपय कु...

एकताको महापर्व हो “छठ”

-राजकरण महतो पर्वहरु मनाउने क्रममा दशैं, दिपावली र तिहार पर्वपछि अहिले महान पर्व छठ पर्व मनाइँदै छ। सूर्य र उनको देवी रूप उषालाई छठी मैयाँको रूपमा षष्ठी तिथिमा मुख्य पूजा गरिने हुनाले यो पर्वको नाम छठ पर्न गएको हो। आस्था र सहअस्तित्वको पर्व छठको तेस्रो दिन, जसलाई लोकबोलीमा ‘सझियाँ घाट' भन्ने गरिन्छ। मानव र प्रकृत...

विजय कुमारको ‘औकात’, रविन्द्र मिश्रको राजनीति र ऋषि धमलाको पत्रकारिता

आफ्ना पछिल्ला टिभी अन्तरवार्तामा चर्चित पत्रकार विजय कुमार बारम्बार एउटा प्रशंग जोड्ने गर्छन्–‘समाजले आफ्नो औकात अनुसारको नेता छान्दछ।’ समाजको चेतनास्तर जस्तो छ प्रतिनिधित्व गर्ने नेता पनि त्यस्तै हुन्छन्। त्यसैले नेताप्रति गुनासो गरेर टाउको नदुखाउने विजय दाइको प्रष्ट तर्क छ। उनको प्रहार नेता छान्ने मतदाताप्रति बढी ...

बाबुरामलाई खुला पत्रः संसारकै अग्लो चुचुरो भन्दैमा दिल्लीबाट सगरमाथा देखिँदैन

आदरणीय बाबुराम भट्टराई ज्यु, तपाई राजनीतिको केन्द्रमा नभए पनि मिडियाहरुको केन्द्रमा हमेसा बसिरहनु हुन्छ । आलोचनालाई बाल नदिने र आफ्नो तरिकाले अघि बढ्ने, भए सबै ठीक, नत्र सबै बेठीक भन्ने धेरै नेताहरुमध्ये तपाईं पहिलो नम्बरमा पर्नुहुन्छ । तपाईंलाई अब के गर्नुपर्ला भनेर सुझाव दिन यो पत्र लेखिएको होइन । किन भने, ...

यसकारण हारिन जमुना !

- राजकुमार थापा विश्वभरका नेपालीहरुको साझा संस्था मानिएको गैर आवासीय नेपाली संघको आठौं विश्व सम्मेलन नयां नेतृत्व चयन गर्दै 
काठमाण्डौंमा समापन भएको छ । नेतृत्वको झन्डै दुईतिहाई भन्दा बढि पदहरुमा निर्वाचनको माध्यमबाट नेतृत्व चयन भएको छ । लगभग अठार सय प्रतिनिधिहरुले भाग लिएको निर्वाचनमा इलेक्ट्रोनिक मतदान प्रक्रिया प...

हेलो राजन जी ! ” एनआरएनएलाई मुड फ्रेस गर्न यसो केही हिरोइन पठाईदिनुस् न है “

हेलो… राजनजी नमस्कार ! नमस्कार… भन्नुस न ! सुन्नुस न ! एनआरएनएको अक्टुबर १४ देखि १७ तारिखसम्म काठमाडौँमा वृहत कार्यक्रम हुँदैछ । त्यो कार्यक्रममा केही हिरोइनहरुलाई बोलाउनु पर्यो । उताबाट यस्तो आग्रह आएपछि यताबाट मैले भनेँ, हिरोइनहरुलाई अतिथि बनाउने हो ? जवाफमा उताबाट आयो, ‘यसो कार्यक्रमको आकर्षणको लागि मात्र...

जति विदेश बसेपनि एनआरएनएहरुको व्यवहार उस्तै

काठमाडौंको हायत होटलमा यतिखेर गैर आवासीय नेपाली (एनआरएनएण को कुम्भमेला लागेको छ । शनिबारदेखि शुरु भएको यो मेलामा विगतमा भन्द धेरै प्रतिनिधिहरुको सहभागी छन् । एनआरएनएको ८ औ सम्मेलनको पहिलो दिन निकै भिडभाड थियो । हलभित्र शान्त भिड भएपनि बाहिर प्रतिनिधिहरुले लामो लाइन लागेर पनि दर्ता गर्न नपाएकोले विवाद भइरहेको थियो । विद...

दिलदार देउवा

तीन–चार महिनाअघि देउवाजी प्रधानमन्त्री हुँदा हामी मुलुकवासी कम्ता फुरुंग भएका थिएनम् । मुलुककै सबभन्दा अनुभवी र दिलदार प्रधानमन्त्री हुँदा मन फुरुङ्ग नहुने कुरै भएन । दिलदार यस मानेमा कि मन्त्रीमण्डलको डाडुपन्यूँ उहाँको हाताँ परेपछि उहाँको अघिपछि, दायाँबायाँ रहेका कोही पनि विमुख बस्नु पर्दैन । सबैलाई एक–एकथान मन्त्...

गोविन्द के.सीको जीवन रक्षा गर माफिया शासक

गोविन्द के.सी. अनशनरत एक ब्यक्ति मात्र होइनन् पछिल्लो केही दशकका एक मात्र जिवित निष्ठाका धरोहरका साथै सर्वशुलभ स्वास्थ्य सेवा र शिक्षाका लागि सारा नेपालीका एक आशाका केन्द्र हुन । सेना , प्रहरी , सत्ता सबथोक भएको बलोयो राज्य संग एक दुब्लो वृद्ध पेशाले एक डाक्टर लड्दैछन त्यो पनि राज्यले संविधान मार्फत ग्यारेन्टी गरेको नि...

एनआरएनभित्रको राजनीति : नाकको राजनीति सुरु भएकै हो त?

‘अबको केही बर्ष गैरआबासीय नेपाली संघको राजनीति नाकको वरीपरी घुम्ने सम्भावना छ’, दुवईमा भेट भएका एक एनआरएनकर्मीले पाक्तिकारसँग भनेका थिए । हाँसेर हल्का ढंगले आफ्नो चोर औंला नाक निर लगेर भनेको उनको यो भनाइले पक्कै केही अर्थ राख्दछ । उनले नाक भनेर अक्टोबर १४ देखि १६ तारिक सम्म काठमााडौमा हुन गईरहेको एनआरएनको सम्मेलनमा अबक...