एजेन्सी। हामीकहाँ मृगौलाको पत्थरीका विरामीकाे कमी छैन्, झन झन बढ्दै गएका छन् । पत्थरीको आकार केही साना हुन्छन् भने केही ठूला । सानो खालको पत्थरीलाई प्राकृतिक उपायमार्फत पिसाबबाट पनि निकाल्न सकिन्छ । हामी यस्ता खानेकुराकाेबारे वर्णन गर्दैछाैँ जसले पत्थरीबाट बचाउँछ । १. बेथेको साग मिर्गौलाको पत्थरी निकाल्नका लाग...





