काठमाडौं। बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.राजेन्द्र प्रसाद बरालले नेपालमा ८० प्रतिशत क्यान्सरका बिरामी अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने गरेको बताए । क्यान्सर अर्थात अर्बुद रोगबारे शनिबार लायन्स क्लब अफ काठमाडौं जोरपाटीद्वारा आयोजित सचेतनामुलक कार्यक्रमलाइ सम्वोधन गर्दै डा. बरालले क्यान्सर जटील प्रकृतीको रोग भएपन...





