बिहान उठेर वा कामबाट फर्केपछि भोक लागिरहेको छ भने अगाडि जे आउँछ खाने गर्छौ । तर, खाली पेट जुनसुकै खानेकुराले भर्नु स्वास्थ्यको लागि खतरनाक सावित हुनसक्छ। प्रत्येक खानेकुरालाई खाने आ–आफ्नै समय हुन्छ । खाली पेटमा कुन–कुन खानेकुरा खानुहुन्न थाहा पाउनुहोस् । पेस्ट्री, केक – खाली पेटमा ईस्टको मात्रा बढी भएको खानेकुरा ख...





