बदाम र ओखर खाँदा शुक्रक्रीटको क्षमता, सङ्ख्यामा वृद्धि

नियमित रूपमा कागजीबदाम, ओखर र हेजलनटजस्ता फल खाँदा शरीरमा स्वस्थ शुक्रकीट उत्पादन बढ्ने एउटा वैज्ञानिक शोधले देखाएको छ। चौध हप्तासम्म दैनिक दुई मुट्ठी बदाम, ओखरको दिउल र हेजलनट सेवन गरेका पुरुषहरूमा शुक्रकीटको कुल सङ्ख्या बढेको र तिनमा भरिला शुक्रकीट पनि धेरै पाइएको वैज्ञानिकहरूले बताएका छन्। पाश्चात्य जगत्मा...

बालुवाटारमा बन्यो डा. केसीलाई बलपूर्वक काठमाडौं ल्याउने योजना, पूर्वाधारमा लगानी नगरेकाहरुको आशयपत्र खारेज गर्ने तयारी

काठमाडौं । सरकारले पूर्वाधार लगायतका मापदण्ड पूरा नगर्ने प्रस्तावित मेडिकल कलेजहरुको आशयपत्र खारेज गर्ने भएको छ । तर, डा. गोविन्द केसीको अनसनका भरमा उपत्यकामा मेडिकल कलेज खोल्न रोक नलगाउने प्रष्ट पारेको छ । डा. केसी १३ दिनदेखि जुम्लामा अनसनरत छन् । उनको स्वास्थ्य दिन प्रतिदिन नाजुक हुँदै गएको छ । सरकारले चिकित्सकको ...

दिनमा कतिवटा अण्डा खाँदा शरिरलाई फाइदा पुग्छ ?कसरी पकाउने

थुप्रै मानिसले तपाईंलाई अण्डा खानुका फाइदा र बेफाइदाबारे बताएका होलान् ।तर के तपाईंलाई राम्रो स्वास्थ्यका लागि दिनमा कतिवटा अण्डा खानुपर्ने र यसलाई पकाउने सही तरिका के हो भन्ने बारे थाहा छ ? चीनमा करिब १० लाख मानिसमाथि गरिएको एक अनुसन्धान अनुसार दिनमा एउटा अण्डा खाँदा मुटु रोगको खतरालाई कम गर्न सकिन्छ । विशेष...

स्वास्थ्यका लागि भिन्डी

 गर्मी मौसममा प्रशस्त पाइने तरकारीमध्ये भिन्डी अर्थात रामतोरियाँ पनि एक हो ।  मधुमेहका रोगीलाई भिन्डी निकै फाइदाजनक हुन्छ । यसलाई प्राप्य मौसममा नियमित उपयोग गर्नु उपयक्त हुन्छ ।  भिन्डीमा पाइने भिटामिन ‘ए’ ले आँखालाई पनि फाइदा पुर्‍याउँछ । यसमा पाइने भिटामिन ‘के’ ले हाड तथा शरीर बलियो ह...

तोरीको तेलका फाइदाहरु यस्ता छन् :

तोरीको तेल खासगरी भारत, रोम र ग्रिसमा हजारौं वर्षदेखि लोकप्रिय रहँदै आएको छ । सबैभन्दा पहिले यो ३ हजार बीसीमा भारतमा खेति गरिएको अनुमान गरिएको छ । दार्शनिक हिप्पोक्रेटसले तोरीका दानालाई केही निश्चित खालका औषधि बनाउन प्रयोग गर्थे । रोमनहरुले यसलाई रक्सी बनाउन प्रयोग गर्थे भने ग्रिकका प्रख्यात गणितज्ञ पाइथागोरसले बिच्छील...

किन काठमाडौंमा १० वर्ष मेडिकल कलेज नखोल्न यी व्यक्तिले दिएका हुन् सुझाव?

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसी अहिले ७ बुँदे माग राखेर जुम्लामा आमरण अनसनमा छन्। सरकारले माथेमा प्रतिवेदनको मूल मर्म विपरीत जथाभावी रुपमा मेडिकल कलेज खोल्न मिल्नेगरी विधेयक ल्याउन लागेपछि डा केसीले असार १६ देखि १५औं अनसन सुरु गरेका हुन्। डा केसीले त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुल...

सुन्दर रहन कुन भिटामिनको के भूमिका ?

एजेन्सी । छालालाई पुन मर्मत गर्न भिटामिन एको महत्वपूर्ण भूमिका हुन्छ । भिटामिन ए खानेकुरामार्फत प्राप्त गर्न खानामा ब्रोकाउली, एभोकाडो, सख्खरखण्ड, गाजर, पालुङ्गो, तरबुजा वा खरबुजा नियमित सेवन गर्नुपर्छ । भिटामिन बी : भिटामिन बीमा नायसिनआइड नामक तत्व पाइन्छ जुन मानिसका लागि अति नै गुणकारी हुन्छ । भिटामिन बीयुक्त क्...

वर्षायाममा माछा खाँदा हुने यी बेफाइदा

एजेन्सी । माछा खान मनपराउने अधिकांशले यहि सोँच्छन् कि यो अति स्वस्थवर्द्धक खानेकुरा हो। हुन त, माछाको मासुमा ओमेगा(३ फ्याटी एसिड पाइन्छ, जुन मुटु र मस्तिष्कको स्वास्थ्यको लागि फाइदाजनक हुने खोजबाट पत्ता लागिसकेको छ। माछामा प्रशस्तै पाइने प्रोटिन र भिटामिन(डी ले हाम्रो मांशपेसीको वृद्धि र विकासमा मद्दत गर्दछ।वर...

डा केसीको माग पूरा नगरे सबै स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी !

काठमाडौं । नेपाल चिकित्सक संघले इमर्जेन्सी बाहेकका सबै स्वास्थ्य सेवा बन्द गराउने चेतावनी दिएको छ । आमरण अनसनरत डा गोविन्द केसीको स्वास्थ्य सेवासम्बन्धी माग तत्काल सम्बोधन नगरे देशभरका स्वास्थ्य सेवा बन्द गराउने चेतावनी दिएको हो। डा केसीको माग तत्काल सम्बोधन नभए इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गराउन बाध्य हुने...

गर्भवतीको घर–घरमा झण्डा

बुटवल । गुल्मी दरबार गाउपालिकाले त्यहाँका गर्भवती महिलाहरुलाई सुरक्षीत प्रशुती सेवा उपलव्ध गराउन उनीहरुको घर घरमा झण्डा गाड्ने पृथक खालको अभियान यस जिल्लामा छेडेको छ । पहिला सबैले गाउँका ठुला ठालूलाई चिन्थे र चिन्नै पर्दथ्यो तर अब दुखी गरिब र विशेष गरी हरेक गर्भवती महिलालाई चिनौ र उनिहरुलाई संस्थागत रुपमा प्रश...