एजेन्सी । शरीरमा कैयौ यस्ता दुखाई हुन्छ; जस्तै, थकान लाग्नु, लामो समयसम्म ज्वरो आइरहनु आदिलाई सामान्य सम्झेर हामीले त्यसमा ध्यान दिँदैनौं तर, यी संकेत शरीरका लागि खतरनाक हुनसक्छ । अर्थात यिनले क्यान्सर पनि जन्माउन सक्छ । त्यसैले मानिसले स–साना समस्यामा पनि सावधानी अपनाउनुपर्छ । रोग लागेपछि मृत्युवरण गर्नुभन्दा रोग ला...





