लस एञ्जलसमा भानु जयन्ती

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, लस एञ्जलसमा च्याप्टरले भानुजयन्ती भव्यताका साथ मनाएको छ । अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विभिन्न वक्ताहरूले आदिकवि भानुभक्तका बारेका चर्चा गरे । समाजसेवी वेदभक्त जोशीको विशेष आतिथ्यमा भएको कार्यक्रममा शारदा पाठक,प्रकाश पाण्डे, तिलक ...

सुदूरपश्चिमेली नेपाली समाज रोमानियाको अध्यक्षमा लोकेन्द्र खत्री

रोमानिया । सुदूरपश्चिमेली नेपाली समाज रोमानियाको अध्यक्षमा लोकेन्द्र खत्री निर्विरोध चयन भएका छन् । आइतबार सम्पन्न एक भेलाले लोकेन्द्र खत्रीको अध्यक्षतामा २३ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली मूल नारा रहेको समाजले विश्वका विभिन्न देशमा राष्ट्रिय समिति बिस्त...

कृष्ण धानुकको अध्यक्षतामा सुदूरपश्चिम समाज डेनमार्कको नयाँ कार्यसमिति चयन !

धनगढी। सुदूरपश्चिम समाज डेनमार्कको अध्यक्षमा कृष्ण धानुक चयन भएका छन् । कोपेनहेगनमा भएको एक भेलाले धानुकको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरको हो । उक्त भेलाले महिला उपाध्यक्षमा कविता विष्ट, उपाध्यक्षमा लोकेन्द्र साउद, महासचिव नीरज कठायत,सचिवमा विक्रम विष्ट,कोषाध्यक्ष दमयन्ती विष्ट चयन भएका हुन् । ...

चौथो अनेसास च्याप्टर सम्मेलन सम्पन्न, दश च्याप्टर उत्कृष्ट घोषित !

बोस्टन, अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिबार र आइतबार चौथो च्याप्टर सम्मेलनको आयोजना गरेको छ । अनेसासले आफ्ना च्याप्टर र केन्द्र बिच सुमधुर सम्बन्ध बनाएर नेपाली भाषा र साहित्यको विश्वव्यापी बिस्तारका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने अभियानलाई योजना बनाएर कार्य गर्न यस किसिमको सम्मेलन ग...

अन्तराष्ट्रिय खुल्ला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता अमेरिकाको मिचिगनमा सम्पन्न, एभरेष्ट तेक्वान्दो एकेडेमी मिचिगन ८३ स्वर्ण सहित प्रथम !

राजु थापा, मिचिगन अमेरिका । अमेरिकाको मिचिगन स्टेटमा १३ औं अन्तराष्ट्यि खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । आठ देश र अमेरिकाका विभिन्न ११ राज्यका गरि ३१० खेलाडीको उक्त प्रतियोगितामा सहभागिता रहेको थियो । च्याम्पियनसिपमा आयोजक एभरेष्ट तेक्वान्दो एकेडेमिले ८३ स्र्वण पदक जितेर प्रथम भएको छ । ...

अनेसास क्यान्सस च्याप्टर पुनर्गठन

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यान्सस च्याप्टर पुनर्गठन गरिएको छ । साहित्यकार कमला न्यौपानेको अध्यक्षतामा नव गठित च्याप्टरका वरिष्ठ उपाध्यक्षमा सरोज गौतम रहेका छन् भने महासचिवमा कल्पना तामाङ र कोषाध्यक्षमा तृष्णा भट्टचन रहेका छन्। समाजको सदस्यहरूमा पूर्ण विश्व ,केशव भट्टराई र उज्वल तुलाचन चयन भएका छन् ...

नेपाली मुलका शर्मा बेलायतमा दोश्रो पटक मेयर निर्वाचित !

लन्डन। नेपाली मुलका जगन्नाथ शर्मा बेलायतमा दोश्रोपटक मेयरमा निर्वाचित भएका छन्। इंग्ल्यान्डको कोलबर्न टाउन काउन्सिलर शर्मा ५ मेको स्थानीय निर्वाचनबाट निर्वाचित काउन्लिरहरुको सोमबार सम्पन्न पहिलो बैठकबाट सर्वसम्मत मेयर निर्वाचित भएका हुन् । कोलबर्न टाउनमा ११ जना काउन्सिलरहरु रहेका छन्। शर्मा सन् २०१२ द...

पूर्वगोर्खा सैनिक कमल गुरुङ बेलायतमा काउन्सिलरमा निर्वाचित

लन्डन। पूर्वगोर्खा सैनिक कमल गुरुङ काउन्सिलरमा निर्वाचित भएका छन् । बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा लेबर पार्टीबाट बार्नेट काउन्सिलमा उम्मेदवार बनेका गुरुङ काउन्सिलरमा निर्वाचित भएका हुन् । उनी पहिलोपटक काउन्सिलर बनेका हुन् । उनले २ हजार ३७७ मत पाए । दुई जना निर्वाचित हुने सो वडाबाट लेबर ...

नेपाली मुलका रानाभाट बेलायतमा रोयल बरोबाट काउन्सिलरमा विजयी !

लन्डन। बेलायतको रोयल बरोबाट पहिलो पटक नेपाली मूलका उम्मेदवार जीत रानाभाट काउन्सिलर पदमा निर्वाचित भएका छन् ।बिहीबार सम्पन्न बेलायतको स्थानीय निर्वाचनमा रोयल बरो अफ ग्रीनवीचको प्लमस्टिड एण्ड ग्लिन्डन वडामा लेबर पार्टीबाट उम्मेदवार रानाभाट विजयी भएका हुन् । उक्त वडामा तीन काउन्सिलरका लागि दश उम्मेदवारबीच भए...

अनेसास न्यूह्यामसायरद्वारा बाल प्रतिभा प्रतियोगिता तथा पुस्तक विमोचन सम्पन्न

- ईश्वरी भट्ट, न्यूह्यामसायर। अनेसास न्यूह्यामसायरले शनिवार एक भव्य समारोह बिच बाल प्रतिभा प्रदर्शन तथा चारवटा पुस्तकहरूको संयुक्त विमोचन तथा विमर्श कार्यक्रम आयोजना गरेको छ । विमोचित पुस्तकहरूमा ईश्वरी भट्टको- 'केही फूलका थुंगाहरू', 'गोपाल भण्डारीका छन्द कविताहरू', सरिता अर्यालको - 'खुसीको फड्को' र हरिमाया अ...