अमेरिकाको बोस्टनमा नेपाली व्यवसायीको गोली हानी हत्या !

काठमाडौं । अमेरिकाको बोस्टन शहरमा एक नेपाली व्यवसायीको गोली हानी हत्या गरिएको छ । बोस्टन शहर नजिक आफ्नै व्यवसाय गरेर बसेका नेपाली लालकिशोर महासेठको गोली हानी हत्या गरिएको हो । बोस्टन शहरबाट केही किलोमिटर टाढा फल रिभर सिटी, रक स्ट्रीटमा ‘स्टप एन्ड सेभ’ नामकोे खुद्रा पसल सञ्चालन गर्दै आएका उनको पसलमै गोली ...

तमु समाज बहराइनको १९ औँ साधारणसभा सम्पन्न: शंकरमान तमुको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन

बहराइन। तमु समाज बहराइनको ८ औँ महाधिवेशन तथा १९ औँ साधारणसभा सम्पन्न भएको छ । शुक्रबार बहराईनको मानमा स्थित नेपाली क्लवको सभाहलमा समाजको महाधिवेशन तथा साधारणसभा सम्पन्न भएको हो । महाधिवेशनले शंकरमान तमुको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको महासचिवमा भीम तमु निर्वाचित भएका छ...

बुद्धिष्ट गुम्बा रेडिङको वार्षिक साधारण सभा सम्पन्न

लण्डन। बुद्धिष्ट गुम्बा रेडिङको वार्षिक साधारण सभा सम्पन्न भएको छ । तमु धि युकेका अध्यक्ष हितकाजी गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा प्रथम महिला सिता गुरुड, वुद्धिष्ट गुम्बा रेडिङका अध्यक्ष इन्सपेक्टर खेम वहादुर गुरुङ, आमा समुह प्रमुख रजनी गुरुङ र पास पुचा गुठीका अध्यक्ष जानकी कायस्थ , प्रमुख सरक्...

बेलायतमा प्रथम भिसी कुलवीर थापाको शालिक अनावरण !

लण्डन । बेलायती सेनाको सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस (भिसी) पाउने गोरखा सैनिक कुलवीर थापाको शालिक शनिबार अल्डरसटको प्रिन्सेस गार्डेनमा अनावरण गरिएको छ। बेलायती महारानीको प्रतिनिधिका रुपमा स्थानीय काउन्टी ह्याम्पसायरका डेपुटी लर्ड लेफ्टिनेण्ट मणिकुमार राई, कमान्डर इयान केभ सीबी, नेपाली राजदूतावास लण्डन...

नेपाली फिल्मले जित्यो विश्वकै प्रतिष्ठित अवार्ड

काठमाडौं। ‘घर आउ’- यो नेपाली फिल्मले विश्व प्रतिष्ठित फिल्म अवार्ड जितेको छ । ‘घर आउ’ ले आशा इन्टरनेशनल फिल्म फेष्टिभलमा उत्कृष्ट फिल्म अवार्ड हात पारेको हो ।नेपाली चलचित्रका चर्चित नायक सौरमराज तुलाधर सहितको टोलीले अमेरिकामा बनाएको ‘घर आउ’ फिल्मले विश्वको सर्वाधिक प्रतिष्ठित फिल्म फेष्टिभलमा वेष्ट अवार्ड हासिल...

अमेरिकाको न्यूयोर्कमा डा. केसीले गरे शान्तिपूर्ण प्रदर्शन

न्यूयोर्क । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले अमेरिकामा शान्तिपूर्ण प्रदर्शन गर्नु भएको छ । विश्व शान्ति दिवसको अवसर पारेर डा.केसीले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसँघको कार्यालय अगाडि प्रदर्शन गर्नु भएको हो । सेप्टेम्बर २० र २१ सम्म हुने दुई दिने प्रदर्शन अमेरिकी समय...

दुर्गमका बालबालिकालाई छात्रवृत्ति दिन अफ्रिकाका एनआरएनले स्थापना गरे छात्रवृत्ति कोष

लेगोस, नाइजेरिया | केही दिन अघि खवरहरुमा बैतडीका तीनजना नावालक बालिकाहरुको बारेमा खवर आयो । भोक लाग्दा माटो खान्छन यी टुहुरा बालिकाहरु भन्ने । १०,९ र ५ बर्षका रोगी र विपन्न आमाका ती बालिकाहरुलाई बेल्जियमस्थित 'हाम्रो सेवा समूह' बाट हरिकृष्ण लभलीले हाललाई १ बर्षका लागि खाद्यान्न र अन्य सहयोग जुट्याए । यो खवर...

कतारमा अलपत्र नेपाली श्रमिकको उद्धार

काठमाण्डाै | हवाइ टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाइ कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँ रहेकाे नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ । कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहनुभएका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का विकास शाही, काठमाण्डाैकी अस...

सुदूरपश्चिमेली नेपाली समाज साईप्रसले मनायो गौरा पर्व !

- दिनेश खड्का ‘खप्तडी’ सुदूरपश्चिमको महान चार्ड को रुपमा विशेष गरि सुदूरपश्चिममा मनाउने गौरा पर्व सुदूरपश्चिमेली नेपाली समाज साईप्रसले सुदूरपश्चिमको संस्कृति झल्काउदै गौरा पर्व धूमधामसँग मनाइएको छ । सुदूरपश्चिमेली नेपाली समाज साईप्रसका अध्यक्ष डम्बर बहादुर खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रम’का प्रमुख अथि...

लन्डनमा १२ औं नेपाली मेला भब्य रुपमा सम्पन्न ( फोटोफिचर )

लन्डन। तमु धिं यूके र नेपाली दूतावास लन्डनले संयुक्त रुपमा आयोजना गरेको मेला आइतबार अगस्ट २९ तारिख मध्यान्ह केम्पटन पार्कमा सम्प‍न्‍न भएको हो । मेला भव्य समारोहबीच प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगर, तमु धिं यूकेक...