चौथो अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलन सुरू

बोस्टन, अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, महिला समितिले दुई दिने महिला साहित्य सम्मेलनको पहिलो दिनको कार्यक्रम शनिबार सम्पन्न गरेको छ । ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरिएको यो कार्यक्रमको पहिलो सत्रमा शुभकामना मन्तव्य र 'सिर्जनामा नारी - २' कृतिको लोकार्पण गरिएको छ । कार्य...

अनेसास च्याप्टर सम्मेलन बोस्टनमा हुने !

बोस्टन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी मे महिनाको २७ र २८ तारिकमा अमेरिकाको बोस्टनमा अनेसास च्याप्टर सम्मेलन गर्ने भएको छ । अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाक...

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार प्रदान

भीओएन समाचारदाता, अमेरिका | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज( अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको 'अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार-२०२१' शनिवार एक समारोह बीच सर्जकहरूलाई समर्पण गरिएको छ । अनेसास बोर्ड अफ ट्रस्टिज पुरस्कार समितिले आयोजना गरेको उक्त कार्यक्रममा ११ जना सर्जकहरू पुरस्कृत ...

अनेसास शब्दसारथिमा ‘अर्को भोर’को चर्चा

बोस्टन, अमेरिका | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा आइतबार 'अर्को भोर' कथा कृतिको चर्चा गरिएको छ । शब्दसारथि कार्यक्रमको १३ औँ शृङ्खलामा कथाकार केशवराज ज्ञवालीको उक्त कृतिमाथि छलफल गरिएको हो । कार्यक्रममा वरिष्ठ आख्यानकार नयनराज पाण्डे, समालोचक ज्ञानु अधिकारी, सञ्चारकर्मी तथा कवि मोहराज श...

अनेसास डेनमार्कद्वारा कृष्ण पौडेलको ‘विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’ कृति विमोचन !

कोपनहेगन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरले डेनमार्क निवासी लेखक कृष्ण पौडेलको 'विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म' नामक कृति विमोचन गरिएको छ । डेनमार्क स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत तीर्थराज अर्यालले कृति विमोचन गर्नुभएको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य ...

सहकर्मीमाथि यौन दुर्ब्यवहारको आरोप लागेका गोरखा सैनिकलाई सफाइ !

लण्डन । आफ्ना महिना सहकर्मीमाथि यौन दुर्ब्यवहारको आरोप लागेको गोरखा सैनिकले सफाइ पाएका छन् । फष्ट बटालियन रोयल गोरखा राइफल्सका सैनिक सुजन गुरुङमाथि सहकर्मी महिला सैनिकले यौन दुर्ब्यवहारको आरोप लगाएकोमा बुलफोर्ड मिलिटरी कोर्टले शुक्रबार गुरुङलाई निर्दोष ठहर गरेको छ । तीन दिनको बहसपछि न्यायाधीश जेन इङल्याण्...

बेलायतमा बालिकासंग च्याटमा सेक्स प्रस्ताव राख्ने एक नेपाली प्रहरी हिरासतमा !

लन्डन। बेलायतमा बालिकासंग च्याटमा सेक्स प्रस्ताव राख्ने एक नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। अनलाइनमा १३ र १४ वर्षका बालिकासंग यौनजन्य कुरा गरि आफ्नो नग्न तस्विर पठाउने, बालिकाको तस्विर माग्ने र यौन सम्बन्धका लागि घरमा बोलाउने एक नेपालीलाई प्रहरीले गिरफ्तार गरेको हो । अनलाइनमा बढिरहेको यौनजन्य अपर...

गाडी ठोक्काएर सटर फुटाई बेलायतमा नेपालीका २ सुन पसलमा चोरी !

लण्डन । अल्डरसटमा नेपाली व्यवसायीहरुले सञ्चालन गरेका सुनका गहना पसलमा भएको चोरी भएको छ । शुक्रबार बिहान ती पसलहरुबाट ठूलो परिमाणमा सुनचाँदीका गहनाहरु चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रवार बिहान करिब ३ः२० मा स्टेसन रोडमा रहेको अनुग्रह ज्वेलर्स र भिक्टोरिया रोडमा रहेको न्यू लक्ष्मी ज्वेलर्समा...

अवैध रूपमा युरोप प्रवेश गर्ने क्रममा ५ जना नेपालीको ज्यान गयो , एकको अवस्था चिन्ताजनक !

लन्डन । अवैध रूपमा टर्कीको बाटो हुदै युरोप प्रवेश गर्ने क्रममा टर्की र ग्रीसको उत्तरी सीमा नजिकै भएको एक दुर्घटनामा ५ जना नेपालीको ज्यान गएको छ। उक्त घटनामा मृत्यु भएका ५ नेपालीमध्ये तीन जनाको पहिचान खुलेको छ। मृत्यु हुनेहरुमा लक्ष्मण सापकोटा, लोकनाथ आचार्य र ओम मगर छन्। बाँकी दुई जनाको पहिचान खुलेको छैन...

नेपाली मुलकी सुमन बेलायतमा काउन्सिलर पदकी उम्मेदवार !

लण्डन । बेलायतमा नेपाली मुलकी चेली सुमन पुनले आउँदो मे महिनामा हुने स्थानीय निर्वाचनमा काउन्सिलर पदमा उम्मेदवारी दिएकी छिन् । अल्डरसट निवासी पुनले स्थानीय निर्वाचनमा कञ्जरभेटिभ पार्टीबाट रसमुर बरो काउन्सिलको चेरीउड वडाबाट काउन्सिलरको टिकट प्राप्त गर्न सफल भएकी हुन् । २०१९ देखि कञ्जरभेटिभ पार्टीबाट राजनीत...