- रबिन्द्र यादव नवलपरासी पश्चिम सशस्त्र प्रहरी बल नेपाल २६ नं गण सशस्त्र प्रहरी प्रमुख एसपी महेश अधिकारीले जिल्लामा आएदेखि सिमा नाकातर्फ कडा निगरानी बढाएका छन् । भारत बाट नेपाल तर्फ विभिन्न किसिमका समान अबैध तरिकाले ल्याएको र तस्करहरुको ग्रुप सक्रिय रहेको सूचना पाउने बितिकै एसपी अधिकारीले अहोरात्र आफै फिल्डम...





