प्रतिनिधिसभा सांसद कांग्रेस नेता सूर्यबहादुर केसीको निधन !

पोखरा। प्रतिनिधिसभाका सांसद सूर्यबहादुर केसीको गए राति निधन भएको छ। कास्कीका ६५ वर्षिय केसी नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य थिए। केसीलाई मधुमेह, मुटुको रोग र उच्च रक्तचाप थियो। हिजो बेलुका साढे १० बजेतिर पोखरा महानगरपालिका-७ एअरपोर्टस्थित आफ्नै घरमा उनको निधन भएको हो। यसअघि नियमित औषधि सेव...

कौडा खालबाट ११ लाख सहित १८ जना पक्राउ

ललितपुर। ललितपुरबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा १८ जनालाई नियन्त्रणमा लिएको छ । महालक्ष्मी नगरपालिका– ७ चाँगाथलीस्थित शंखर बस्नेतको घरमा कौडा खेलिरहेको अवस्थामा ४९ वर्षीय सुरेश पौडेलसहित १८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त घरमा कौडा खेल चलिरहेको सूचनाका आधारमा छापा मार्दा उनीहरू कौ...

‘हाँडीगाउँको जात्रा’ कोरोना कारण स्थगित

काठमाडौं । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ । तीन नारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’समेत भनिने यो जात्रा यस वर्ष उपत्यकामा बढ्दै गएको कोरोनाभाइरसको संक्रमणका कारण स्थगन गरिएको काठमाड...

कञ्चनपुरमा एक किशोरीसहित तीनको शव फेला

कञ्चनपुर । कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो । दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको र आज बिहान जङ्गलम...

काठमाडौंमै मन्दिरभित्रै एक युवकको छुरा प्रहार गरि हत्या

काठमाडौं । अज्ञात समुहले छुरा प्रहार गरि काठमाडौंमा एक युवकको हत्या गरेका छन् । टोखा नगरपालिका–५ धापासीधापासीमा बस्दै आएका गोरखाका २४ बर्षीया आशिष मगरको अज्ञात समुहले छुरा प्रहार गरि ह-त्या गरेको प्रहरीले बताएको छ । मगर शुक्रबार बिहान धापासिस्थित देवी मन्दिरको प्राङ्गण बसिरहेका बेला अज्ञात समुहले आक्रम...

आज बडादशैंको अन्तिम दिनः देवी महालक्ष्मीको पूजाराधना गरिंदै

काठमाडौं । बडादशैंको अन्तिम दिन आज(शुक्रबार) कोजागत पूर्णिमा । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाइन्छ । विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि सम...

कोरोना संक्रमित पत्रकार चौलागाईंको मृत्यु

काभ्रे । काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंको कोरोनाका कारण मृत्यु भएको छ । गएको असोज २६ गते संक्रमण पुष्टि भएका चौलागाईंको शुक्रबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा मृत्यु भएको हो । २७ गतेदेखि ज्वरो बढेपछि उपचारका लागि उहाँ अस्पताल जानुभएको थियो । अस्पतालले ‘होम आइसोलेसन’मा बस्न सुझाव दिएपछि उहाँ...

यस वर्ष नेकपाको चियापन नहुने

काठमाडौं | सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले मंगलबार विज्ञप्ति जारी गरी कोभिड –१...

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

प्युठान | बाँदर धपाउन खोज्दा हानेको गोली लाग्दा सोमबार एक वृद्धको मृत्यु भएको छ । गोली लागेर नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँका ३४ वर्षीय हेमलाल सुनारले सोमबार बिहान बारीमा बाँदर भगाउने क्रममा चलाएको बन्दुकले नातामा काका पर्ने दलब...

यस्तो रह्यो चर्चित पत्रकार रबि लामिछाने र निकिता पौडेलको दशैं

काठमाडौँ। आज हिन्दुहरुको महान पर्व दशैको मुख्य दिन टीका । यसपालिको दशै कोरोनामय भयो । हर्सोल्लास दशैलाई यसपटक घरभित्रै थुनियो । कोरोनाको महामारी अझै साम्य नहुदा नेपालिहरुको दशै खल्लो हुदा नजिकको आफन्तमा मात्रै दशै खुम्चिएको छ । यता कलाकारहरूले पनि आफ्नो घरभित्रै मनाएका छन् । टिकाको दिन मान्यजनबाट टीका र आ...