होटल संचालक सहित १३ जना तास जुवाडे पक्राउ

रबिन्द्र यादव, नवलपरासी पश्चिम | नवलपरासी पश्चिम जिल्लाको एक होटलमा जुवा खेल्दाखेल्दै होटल संचालक सहित १३ जना पक्राउ परेका छन् । बर्दघाट नगरपालिका वडा नं २ चिसापानी स्थित रोयल कटेजमा जुवा तास खेल्दै गरेको अवस्थामा १२ जना जुवाडेलाई इलाका प्रहरी कार्यालय बर्दघाटले पक्राउ गरेको हो । उनीहरूबाट तीन लाख ८७ हजा...

राजमार्गमा जबरजस्ती पैसा असुल्ने ६ जना पक्राउ ।

रबिन्द्र यादव, नवलपरासी पश्चिम | नवलपरासी पश्चिम जिल्लाको पुर्व - पश्चिम राजमार्गको लमजुङ देखि रुपन्देही जाँदै गरेको गाडीमा जबरजस्ती गाडी रोकी पैसा असुल्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दघाट नगरपालिका वडा नं ४ को हाइवे चोकमा कुखुरा लोड गरेको जिपमा उनिहरुको समुहले उक्त जिपका ड्राइभर संग जबरजस्ती स...

ललितपुरबाट चोरी भएको मिनी ट्रिपर एक महिना पछि नवलपरासी प्रहरीको नियन्त्रणमा ।

रबिन्द्र यादव, नवलपरासी पश्चिम | नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं २ सेमरीमा बेवारिसे अवस्थामा पार्किङ गरी रहेको ट्रिपर प्रहरीको गस्ती टोलीले बरामद गरेको छ ।टिपरको नम्बरको पहिलो अंक केरमेट गरेको सवारी साधन प्रहरीको नियन्त्रणमा फेला पारेको हो। ट्रिपरलाई बा ३ ख १९४ नं. को महेन्द्रा एण्ड महेन्द्रा क...

विधुत सर्ट भएर आगलागी, ८० लाख बढीको क्षति

अभिमन्यु लामिछाने, उदयपुर। विधुत सर्ट भएर आगलागी हुँदा उदयपुरका बिभिन्न ठाउमा करिब ८० लाख ५० हजार बराबरको क्षति भएको छ । बेलका नगरपालिका ८ र त्रियुगा नगरपालिका १० मा विधुत सर्ट भएर आगलागी भएको प्रहरी जनाएको छ।बुधबार करिब १० बजे बेलका नगरपालिका ८ सप्तकोशी नयाँ पुल कोठुमा विधुत सर्ट भई आगलागी हुँदा दुई वटा घर पूर्णरु...

कोरोना संक्रमित नेता चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौँ। कोरोना संक्रमित कम्युनिष्ट नेता चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री केसीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने  निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन्। कोरोना संक्रमित केसीको...

कलङ्कीमा ट्रक दुर्घटना: ३ जनाको मृत्यु, २ घाइते

काठमाडौँ। काठमाडौँको कलङ्कीमा आज बिहान रोकिराखेको ट्रकमा अर्को ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ। अरु दुई जना घाइते भएका छन्। बिहान करिब ३ः२५ बजे रोकिराखेको बा३ख ७५३० नम्बरको रोकिराखेको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको कुखुरा बोक्ने बा५ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिएको थियो। उक्त दुर्घटनामा...

रौतहटमा गोली हानी एक युवतीको हत्या

सञ्जय मित्र, रौतहट। रौतहटमा गए राति एक युवतीको गोली हानेर हत्या भएको छ। माधवनारायण नगरपालिका–७ लौकाहा गाउँका राम अयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारीको हत्या भएको हो। आमा शौचालय गएको बेला राति करिब ११ बजे अज्ञात समूह घरमा पसी अमृताको कन्चटमा गोली प्रहार गरेको आफन्तलाई उधृत गर्दै प्रहरीले जनाएको छ।...

पूर्वराज्यमन्त्री गौचनको निधन

बाग्लुङ्। पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको आज निधन भएको छ । पचासी वर्षीय गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा निधन भएको बागलुङ कल्याण समाज काठमाडौँका अध्यक्ष विराटकुमार श्रेष्ठले जानकारी दिए । विसं १९९२ मा बागलुङ नगरपालिका–३ नारायणचोकमा जन्मनुभएका उनी विसं २०४३ मा स्वास्थ्य राज्यमन्त्री भएका थिए । त्...

कोरोनालाई जितेपछि रवी लामिछानेले भने : ” १४ दिनको कठिन आइशोलेशनबाट मुक्ति मिल्यो, सोचे झै कोरोना रैनछ “

काठमाडौँ। टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछाने कोरोना मुक्त भएका छन् । लामिछाने र उनकी पत्नी निकिता पौडेलको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । लामिछानेले १४ दिनको कठिन आइशोलेशनबाट मुक्ति मिलेको जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, १४ दिनको कठिन आइशोलेशनबाट आज मुक्ति मिल्यो।केही बेर अघि मात...

लमजुङमा साँढे ११ लाख नगद सहित १४ जुवाडे पक्राउ

लमजुङ। प्रहरीले लमजुङमा जुवाको खालबाट साढे ११ लाख रुपैयाँसहित १४ जनालाई पक्राउ गरेको छ । लमजुङको मध्यनेपाल नगरपालिका– १ सरेदीमा रहेको एक कृषि फर्मबाट ती जुवाडे र नगद बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने जुवाडेहरू लमजुङका अतिरिक्त तनहूँ, कास्की र गोरखा जिल्लाका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ...