चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री गुओ आइतवार नेपाल आउदै

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेपाल आउने भएका छन् । उपमन्त्री गुओ आइतवार काठमाडौं आइपुग्ने समाचारमा जनाइएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेको बेला हुन लागेको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । चिनियाँ राजदूत हा...

प्रतिनिधि सभा विघटन विरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन विरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ। बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रदर्शन गर्ने निर्णय गरेको तर, मिति भने भोलिको बैठकले तय गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।  उनले बैठकमा केन्द्रीय सदस्यहरूले संसद विघटनको कदमलाई असंवैधानिक, निरंकुशता...

रत्नपार्कबाट युवतीले लिफ्ट माग्दा दङ्ग परेका युवक जब चोभारमा पुगेर लुटिए …

काठमाडौं। राजधानी काठमाडौंमा दिउँसै एक युवती संलग्नतामा एक युवक लुटिएका छन् । काठमाडौंको रत्नपार्कस्थित बसपार्क छेउमा बसेका युवकलाई लिप्ट मागेपछि सहजै हुन्छ भनेर लिफ्ट दिएका युवक चोभारमा पुगेर लुटिए । सिन्धुली जिल्ला कमलामाई नगरपालिका–२ का भोला बहादुर जर्घामगरलाई युवतीले युवतीलाई लिफ्ट दिएर चोभार पुय...

नेकपाको कैलाली पार्टी कार्यालयमा ओली र प्रचण्ड-नेपाल पक्षबिच भिडन्त : दुवै पक्षले लगाए छुट्टाछुट्टै ताला

कैलाली। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन र मध्यावधि निर्वाचनको घोषणा गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद जिल्ला तहमा पनि चर्किन थालेको छ। नेकपाको कैलाली पार्टी कार्यालयमा दुई वटा ताला लगाइएको छ। ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल पक्षले आआफ्नै ताला पार्टी कार्यालयमा लगाएका ह...

टिक-टक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मृत्यु

दाङ । दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो । उपचारकाक्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान मृत...

प्रचण्ड पक्षले केन्द्रीय समितिको ‘आकस्मिक बैठक’ बोलायो, ओली पक्षले बहिष्कार गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको आकस्मिक बैठक भोलि बोलाएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलिका लागि बैठक बोलाएका हुन् । अर्का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न भोलि बैठक बोलाइएको हो । बैठक काठमाडौंको बबरमहलस्...

गरिब राष्ट्रहरुले नयाँ वर्षको सुरुवात मै खोप गराउछौ : विश्व स्वास्थ्य संगठन

लण्डन। नयाँ वर्ष सन् २०२१ को सुरुवातबाट नै गरिब राष्ट्रहरुले कोरोनाविरुद्धको खोप पाउने विश्व स्वास्थ्य संगठनले जनाएको छ । उक्त विषयको जानकारी विश्व स्वास्थ्य संगठनले शुक्रबार दिएको हो। डब्लुएचओले कोभ्याक्सलगायतका खोप गरिब राष्ट्रहरुलाई शीघ्र उपलब्ध गराईने शुक्रबार बताएका हुन् । संगठनले जारी गरेको वक्तव...

रामेछापमा पत्रकारलाई २० लाखको अक्षय कोष

रामेछाप । मन्थली नगरपालिकाले जिल्लामा कार्यरत पत्रकारका लागि २० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने भएको छ । नगरपालिकाले जिल्लामा सञ्चालित सञ्चार माध्यमकाे संरक्षण र कार्यरत सञ्चारकर्मीको हकहितका लागि अक्षय कोष स्थापना गर्न लागेको हो । यहाँ कार्यरत पत्रकारका लागि २० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने तय...

हिन्दु राष्ट्र माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । सनातन संस्कृति समाज नेपालले बिहीबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले संवैधानिक राजसंस्था स्थापनाको माग समेत गरेका थिए । पृथ्वी नारायण शाहको नेतृत्वमा आर्जन भएको नेपाललाई अखण्ड राख्नुपर्नेमा उन...

मानसिक सन्तुलन ठिक नभएकी ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या

झापा । अर्जुनधारामा ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या भएको छ । आइतबारदेखि बेपत्ता वृद्धाको बिहीबार बिहान बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको हो । परिवारका अनुसार वृद्धाकाे मानसिक सन्तुलन ठिक थिएन । उनको शव जंगलको कल्भर्टमा भेटिएको प्रहरीले जनाएको छ । बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरी...