बारा | जितपुर सिमरा उपमहानगरपालिका-१८ परासी टोलमा शनिबार बिहान एक ज्वाइँले ससुराली घरमा आगो लगाएर भागेका छन्। स्थानीय कृष्णदेवी कुर्मीको फुसको घरमा उनकै बहिनी ज्वाइँ वीरगञ्ज महानगरपालिका २८ बगहीका ३३ वर्षिय धीरेन्द्र पटेलले पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। आगजनीबाट घरभ...





