बारा । पर्सा राष्टिय निकुञ्ज भित्रको सडकमा सवारीको ठक्करबाट वन्यजन्तु मारिने क्रम बढ्दै गएको छ । मानिसमा सचेतनाको कमी र निकुञ्जको कोर क्षेत्रबाट वन्यजन्तुले नियमित बाटो काट्ने गोरेटोलाई सुरक्षित नबनाउँदा वन्यजन्तु मारिने क्रम बढ्दै गएको हो । पथलैया–अमलेखगञ्ज सडकखण्डको ९ किलोमिटर भित्र पथलैया नजिकको मोड, आ...





