अभिनेत्री मनिषा कोइराला अब सक्रिय नेपाली राजनीति गर्ने !

काठमाडौँ। अभिनेत्री मनिषा कोइराला राजनीतिमा सक्रिय हुन थालेकी छिन् । राजसंस्थासहितको हिन्दू राष्ट्रको माग राख्दै भइरहेको प्रदर्शनमा समेत साथ दिन आग्रह गर्दै आएकी उनीसहितको समूहले मंगलबार एउटा अभियानको घोषणा गर्ने भएको छ । उनले सो कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह गरेकी छन् । पत्रकार सम्मेलनमा उपस्थ...

कञ्चनपुरमा ‘भारतीय सुरक्षाकर्मीद्वारा’ नेपालीमाथि गोली प्रहार

महेन्द्रनगर। कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा एक नेपाली नागरिकमाथि गोली प्रहार भएको छ। भारतीय पक्षले चलाएको गोली लागेर दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ का १६ वर्षीय नरेश सुनार घाइते भएका हुन्। उनीमाथि गडिगोठ जंगलमा गोली प्रहार भएको कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी अमरसिंह थापाले जानकारी दिए। घाइतेला...

पैदल यात्रीलाई यसरि ठक्कर दिएर भागेको थियो मन्त्री साहकाे गाडी (भिडियाे)

सर्लाही । शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर–८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् । तामाङको कम्मर र खुट्टामा चोट लागेको र स्थानीय स्वाभिमान अस्पत...

नेपालमा उर्दुअरबी उच्च शिक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह ।

- रबिन्द्र यादव काश्मिरी जामा मस्जिद काठमाण्डौका ईमाम काजिए नेपाल हजरत मौलाना मुफ्ती उस्मान बरकाती मिस्बाहीले नेपालमा पनि उर्दुअरबीको उच्च शिक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्नु भएको छ । शनिवार राष्ट्रिय ओल्मा काउन्सिल अफ नेपाल लुम्बिनी प्रदेशको दोश्रो साधारणसभा सम्बोधन गर्दै प्रमुख अतिथि उस्मान मिस्...

नेकपा नेतृ सहित पुरै गाउँ नै कांग्रेसमा प्रवेश

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका ८, समावेशी टोलअन्तर्गतको साबिकको हिलेपानी गाउँका ६५ घरपरिवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ६५ घरधुरी रहेको समावेशी टोलकी अध्यक्ष एवं नेकपा नेतृ इन्दिरा भट्टराईको नेतृत्वमा १६५ युवा तथा टोलका बासिन्दा कांग्रेस प्रवेश गरेको वडा सभापति कृष्णप्रसाद रेग्मीले जानाकारी ...

ओली पक्षमा लागेपछि सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा पदबाट हटाइए !

काठमाडौं । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदबाट हटाइएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री बोहरालाई मंगलबार बिहान पदबाट हटाउनु भएको हो । बोहरा नेकपाको ओली पक्षका हुनुहुन्छ । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार मन्त्री बोहरालाई मुख्यमन्त्रीले संविधानको धा...

विप्लव समूहले यी तीन दलसँग मिलेर रणनीतिक संयुक्त मोर्चा बनाउने

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले अन्य तीन साना कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने भएकाे छ । विप्लव समूहले ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)...

राप्रपाले बुझायो प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र (ज्ञापनपत्रसहित)

काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न माग राख्दै आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । राप्रपाले ७७ जिल्ला प्रशासन कार्यालयमार्फत हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना लगायत राष्ट्रियता, सुशासन र जनजीविकासँग जोडिएका विभिन्न २२ बुँदे मागपत्र प्रधानमन्त्री ओलीला...

ठगी काण्डमा फरार भू-माफिया कक्षपति प्रक्राउ

काठमाडौँ । ठगी काण्डमा फरार रहेका सहदेब कक्षपतिलाई महानगरीय प्रहरी परिसर काठमाडौँले प्रक्राउ गरेको छ । प्रहरी परिसरका प्रमुख अशोक सिंहले शनिबार पक्राउ गरेको विषयमा जानकारी गराएका हुन् । सहदेब कक्षपतिको समूह भू माफियाको रुपमा परिचित छन् । उनलाई अदालतले सजाय तोकेको थिए । कक्षपतिले हाईप्रोफाइल व्यक्तिहरुको ना...

संसद विघटनविरुद्ध कांग्रेस एकमतका साथ उभिएको छ : देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनका विरुद्ध कांग्रेस एकमतका साथ उभिएको बताएका छन्। पुष १३ गते आयोजना गरिएको देशव्यापी प्रदर्शनमा सहभागी हुन पनि उनले अपिल गरेका छन । आज (शनिबार) एक विज्ञप्ती जारी गर्दै सभापति देउवाले यस्तो अपिल गरेका हुन् । सभा...