नेपालमा पीसीआर परीक्षण शुल्क घट्यो, अब कोरोनाको उपचार सरकारी अस्पतालले मात्र गर्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचार अब सरकारी अस्पतालले मात्र गर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरस उपचारका लागि अब सरकारी अस्पताललाई मात्र तोकिएको जानकारी दिनुभयो । प्रवक्ता गौतमले यस अघि कोरोना भाइरसको उपचारका लागि तोकिएका निजी अस्पतालहरुला...

गंगामायाको जीवन रक्षाका लागि बालुवाटारमा धर्ना

काठमाडौँ । मानवअधिकारकर्मीहरूले गंगामाया अधिकारीको न्यायको माग गर्दै धर्ना दिएका छन् । सोमबार बिहान ११ बजे उनीहरूले बालुवाटारमा धर्ना दिएका हुन् । अनसनरत गंगामाया अधिकारीको जीवनरक्षाका लागि नागरिक धर्ना नाम दिइएको उक्त धर्ना तथा प्रदर्शनमा गंगामायालाई न्याय देऊ, दोषीमाथि कारबाही गर, दण्डहीनता अन्त्य गर ...

सोनाम ल्होसारमा सार्वजनिक बिदा

काठमाडौँ । सरकारले यही माघ ३० गते सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को यही माघ २६ गतेको निर्णयअनुसार उक्त दिन सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ । यही शुक्रबार सोनाम ल्होसारको अवसरमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र विदेशीस्थित नियोगमा बिदा ...

लागूऔषध ओसार-पसार गर्ने नाइके पक्राउ

सुरेश भट्ट,कञ्चनपुर। कञ्चनपुर प्रहरीले बेलौरी नगरपालिकाको–६ सुतिया नदी क्षेत्रबाट २० ग्राम ८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) ओसार पसार गर्ने एक जना नाइकेलाई पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी निरीक्षक कमल कुमार खड्काको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले भारतको पिलभित जिल...

छायाकार जनकराज अधिकारी आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौँ। छायाकार जनकराज अधिकारी गोगंबुको आफ्नै कार्यालयमा मृत अवस्थामा फेला परेका छन् । ३५ वर्षीय छायाकार अधिकारीको शव आइतबार झुण्डिएको अवस्थामा फेला परेको नेपाल प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए । 'शुक्रबार घरबाट निस्केका रहेछन् । सम्पर्कमै नआएपछि कार्यालय पुग्दा आत्महत्या गरेको अवस्थामा भ...

मेयरले लिए दुई दलित युवालाई उच्च शिक्षा पढाउने जिम्मेवारी ।

रबिन्द्र यादव, नवलपरासी। नवलपरासी पश्चिम जिल्लाको सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले दुई विद्यार्थीको उच्च शिक्षाको जिम्मेवारी लिएका छन् । आर्थिक अवस्था कमजोर भएपछी उच्च शिक्षा हासील गर्न नसक्ने अवस्थामा पुगेका वडा नम्बर २ का पप्पु हरिजन र सुकदेव हरिजनको उच्च शिक्षाको लागि आवश्यक आर्थिक सहयोग गरेका हुन्...

नवलपरासीमा चार लाख भन्दा बढि मूल्य बराबरको अवैध मालसामान बरामद ।

रबिन्द्र यादव , नवलपरासी। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले भारतबाट अवैध रुपमा भन्सार छली लुकाई छिपाई राखेको अवस्थामा करीब ४ लाख १६ हजार १ सय ५० रुपैया मुल्य बराबरको अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ । प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले भारतबाट...

चेपाङ बालबालिकालाई लायन्सको सहयोग

- गोविन्द अर्याल, चितवन। लायन्स क्लब अफ काठमाडौं हाइ भिजनले चितवनको इच्छाकामनाका चेपाङ बालबालिकाको लागि निःशुल्क दन्त स्वास्थ्य शिविर गर्नुका साथै शैक्षिक सामग्री वितरण गरेको छ। गैर आवासीय नेपाली संघ जापान कान्साई क्षेत्रीय समिति (ओसाका)को आर्थिक सहयोग तथा सिटी डेन्टल केयरको प्राविधिक सहयोगमा इच्छाकामना २ ...

‘जनताको अदालतभन्दा ठूलो अर्को अदालत छैन’ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम अरुले नसच्याए जनता आफैंले सच्याउने दाबी गरेका छन् । शनिबार धनकुटामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यादवले अदालतले असंवैधानिक कदमलाई खारेज गरेर संसद पुनस्र्थापना गर्नेमा आफू विश्वस्त रहेको बताए । ...

बैतडीमा बिवाहित छोरीको गोली हानी हत्या, बुवा फरार

बैतडी । बैतडीमा एक वृद्धले बिवाहित छोरीको गोली हानी हत्या गरेका छन् । पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले छोरी बेलमती महरा(धामी)को गोली हानी हत्या गरेका हुन् । शनिबार बेलुका ५ बजे घरमै गोली हानी छोरीको हत्या गरेको जाककारी आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले ...