मोबाइलकै लागि हत्या, ४ जना पक्राउ !

काठमाडौं । काठमाडौं प्रहरीले हत्यामा आरोपमा चार जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापको लिखु तामाकोशी गाउपालिका–३ का १८ वर्षीय विशाल तामाङ, सन्तोष तामाङ, सन्त कुमार तामाङ र २० वर्षीय लाक्पा तामाङ छन् । यही फागुन १ गते काठमाडौंको गुहेश्वरी मन्दिर नजिकै वाग्मती नदीमा मृत अवस्थामा फेला परेका...

धुर्मुस सुन्तली फाउण्डेशनलाई ललितपुर महानगरद्धारा २० लाख सहयोग

काठमाडौं। ललितपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनद्धारा चितवनमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालालाई २० लाख रुपैयाँ सहयोग गरेको छ । सहयोग सम्झौता पत्रमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलबीच हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रममा ...

बेलायती डाक्टरको नाममा फेसबुक खोलेर लाखौं ठगी गर्ने पर्वतका युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत लाखौं रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलायती नागरिक डाक्टर माइकल अलवर्ट नाम राखेको सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप मार्फत मानिससँग सम्पर्क गर्ने र विभिन्न बहानामा ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानका क्रममा सो नाम गरेका व्यक्ति पर्वत ज...

साउनमै महाधिवेशन सक्ने कार्यतालिका ल्याउन पौडेल समूहकाे दवाव !

काठमाडौं । नेपाली कांग्रेसक वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रस्तावित महाधिवेशन हेरफेर गर्न माग गरेको छ । बिहीबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा समूहले केन्द्रीय अधिवेशन साउन २३ भित्र सक्नेगरी तालिका संशोधन गर्न दबाव दिने भएको छ । समूहले असारको पहिलो हप्ताभित्र वडा देखि जिल्ला तहसम्मको अधिवेशन सक्न बै...

गुल्मीको रेसुंगामा जीप दुर्घटना : ३ को मृत्यु, ७ जना घाइते

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर १४ मा जीप दुर्घटना हुँदा ३ को मृत्यु भएको छ । लु १ ज १९८८ नम्बर जीप दुर्घटना हुँदा एकको घटनास्थलमा नै मृत्यु भएको हो, भने अन्य दुईको उपचारको क्रममा सदरमुकामस्थित तम्घास अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी पुरुषोत्तम प्रका...

पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न अत्यावश्यक : उपराष्ट्रपति पुन

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले आज बुधबार नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनलाई सम्बोधन गर्दै श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उपराष्ट्रपति पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्नको साथै साना लगानीको सञ्चारमाध्यमहरुको उठानका लागि...

सरकारको तीन वर्षः हवाई पूर्वाधारमा फड्को

काठमाडौँ । सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन भएको तीन वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको नीतिगत सुधारदेखि पूर्वाधार विकास तथा सम्पदाको पुनःनिर्माणको कामलाई तीव्रता दिएको हो...

फेसबुकबाट यसरी कयौ नेपाली ठगिए : ख्याल गर्नुस् है, तपाई पनि ठगिनुहोला !

बागलुङ । गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन् । लगत्तै उनले अपरिचित नम्बरबाट फोन गर्छन् र बुढामगरलाई भन्छन्, “मैले जेजे भन्छु, त्यही ‘रिप्लाई’ दिनु ।” त्...

पोखरामा टाउको र हात काटिएको अवस्थामा बच्चा फेला

पोखरा । पोखराको नदिपुरमा काटिएको अवस्थामा बच्चाको टाउको र हातको पञ्जा भेटिएको छ । पोखरा महानगरपालिका ३, नदिपुरमा मंगलबार बिहानै बच्चाको टाउको र पञ्जा फेला परेको हो । नदिपुर भिसी मार्ग नजिकै एक साइकल यात्रीले करिब बिहान बजेको समयमा प्रहरीलाई खबर गरेका थिए । नदिपुुर भिसीमार्ग नजिकै पिच रोडको विच भागमा ट...

स्याङ्जामा बाख्रा हेर्न गएकी ६ वर्षीया बालिका बलात्कृत !

स्याङ्जा । स्याङ्जा चापकोट नगरपालिकामा छ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन् । चापाकोट नगरपालिका वडा नं २ बस्ने ५२ वर्षीय नामदेउ कुमालले ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एमव्...