कपिलवस्तुमा आफ्नै मामाबाट भान्जी बलात्कृत

काठमाडौं । कपिलवस्तुमा मामाबाट भान्जी बलात्कृत भएकी छन् । शुक्रबार राति भान्जीलाई घर पुर्याउन मोटरसाइकलमा राखेर जाँदै गर्दा बाटोमा चर्पी गर्न भन्दै रोकेर मामाले बलात्कार गरेका हुन् । १६ बर्षकी भान्जी (पीडित किशोरी) कपीलवस्तुको विजयनगर गाउँपालिकाको लोहरौला गाउँमा लागेको मेला तथा सांस्कृतिक कार्यक्रम हेर्न पुग...

सुदूरपश्चिम सरकार अझै देखेन भागरथीको घरको बाटो, कांग्रेसले दियो दुई लाखको चेक !

काठमाडौं । केन्द्रीकृत शासन जनताका घरदैलोमा नपुगेपछि ठूलो मूल्य चुकाएर मुलुक संघीयतामा प्रवेश गर्‍यो । संघीयतासँगै घरघरमै सरकार पुग्ने सपना बाँडियो । तर, बैतडी दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको ११ दिनसम्म पनि प्रदेश सरकार घटनास्थल पुगेको छैन । न सन्तानवियोगको पीडामा र...

पत्रकार महासङ्घ केन्द्र, प्रदेश र जिल्लाको नेतृत्वका लागि एकैपटक प्रत्यक्ष निर्वाचनको तयारीमा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आगामी चैतको पहिलो साता नयाँ विधान अनुसार केन्द्र, प्रदेश र जिल्लाको नेतृत्वका लागि एकैपटक प्रत्यक्ष निर्वाचन गर्दैछ । उक्त निर्वाचनमा देशभरका सबै साधारण सदस्यले आफ्नो शाखाबाट मतदान गर्न पाउनेछन् । महासङ्घको उपत्यका प्रदेश कमिटीले आज आयोजना गरेको प्रथम साधारणसभाका अवसरमा केन...

कांग्रेसले सोमबार ७७ जिल्लामा विरोध प्रदर्शन गर्ने !

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरूद्धमा कांग्रेसले सोमबार ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागेको छ । सभापति देउवाले आइतबार जारी गरेको अपिलमा विर...

जहाँ जहाँ माधव नेपाल , त्यही त्यही एमाले : नेपाल

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सबैको मुटु छामेको बताउनुभएको छ । ७ वर्षसम्म जेल सजाय गर्न सक्ने गरी पूर्जी दिएको तर देशभर आगो लाग्ने स्थिति भएपछि सरकारले डराएर साँझ नै छाडेको उहाँले जिकिर गर्नुभयो । आइतबार तेह्रथुममा आयोजित विरोध सभाला...

कैलालीमा दुई महिलामाथि बाघको आक्रमण, एकको मृत्यु, एक घाइते !

कैलाली। कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणबाट २६ बर्सिया कला धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । पुष्पान्जली सामुदायिक बनमा घाँस काट्न गएको बेला उनलाई बाघले लगेको प्रहरीको भनाई छ । बाघले आक...

बीपी प्रतिष्ठानमा इन्टरनेटमै भ्रष्टाचार

काठमाडौं । जतिसुकै अनियमितता गर्दा पनि कुनै वस्तुको मूल्य बजार मूल्य भन्दा कतिसम्म बढाउन सकिएला ? बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको इन्टरनेटको रेट हेर्नुभयो भने तपाईँ चकित पर्नुहुन्छ । नेपाल टेलिकमले प्रति एमबीपिएस २ हजार ६ सय ५२ रुपैयाँ १३ हजार ३ सय ३० रुपैयाँका दरले बिनाप्रतिस्पर्धा कि...

लोकतन्त्र रक्षाका लागि एकीकृत आन्दोलन जरुरी: राजेन्द्र महतो

नवलपरासी । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रको रक्षाका लागि एकीकृत आन्दोलका जरुरी रहेको बताउनुभएको छ । पार्टी जिल्ला समिति पश्चिम नवलपरासीले शनिबार परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महतोले प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेर देशलाई प्रति...

ओली देवता होलान् भन्ठानेको दानव भएर निक्ले– माधव नेपाल

धनकुटा । पूर्वप्रधानमन्त्री एवं दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दावनको संज्ञा दिनुभएको छ । प्रतिनिसिभा विघटनविरुद्ध शनिबार धनकुटामा भएको कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले ओलीलाई आफूले देउता भन्ठानेको भए पनि उनी दानव निक्लेको बताउनुभएको छ...

आज सोनाम ल्होसार, मुसा वर्गको विदाई, गाई वर्गको स्वागत

काठमाडौं । आज सोनामा ल्होसार । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने योा पर्व अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्...