कैलाली | माटोको ढिस्कोले पुरिएर कैलालीमा तीन जना युवतीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। कैलालीको जानकी गाउँपालिका-९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, टीकापुरले जनाएको छ। घर लिपपोतका लागि माटो लिन गएका स्थानीय १७ वर्षीया धनसरी विक, २० वर्षीया भ...





