काठमाडौं । आठबिस नगरपालिका ३ निमाईलका एकै परिवारका पाँच जनाले कर्णालीमा फाल हालेका छन् । चार सन्तानसहित आमाले सोमबार कर्णाली नदीमा फाल हानेकामध्ये दुईको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायव प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सिरत...





