बडिगाड घटनामा संलग्नताको आरोपमा पाँच जना पक्राउ

डम्मर बुढा मगर, बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० र निसीखोला गाउँपालिका वडा नम्बर ७ को सिमाना बल्देधुरी घटनामा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटना भएको तीन दिनपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । अनुसन्धानमा प्रभाव पर्ने भएकाले नाम सार्वजनिक नगरिएको, थप तथ्य र प्र...

लिभा र प्रशान्त बने तेस्रो मिस एण्ड मिस्टर थारु

चितवन । तेस्रो संस्करणको मिस थारु २०२१ को उपाधि लिभा चौधरी थारुले जितेकी छिन् । चितवनको खैरहनीमा सम्पन्न ग्राण्ड फिनालेमा १६ जना प्रतिस्र्धीलाई पछि पार्दै लिभाले उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक मिस नेपाल वल्र्ड २०१९ की विजेता अनुस्का श्रेष्ठले सोधेको ‘एउटा यस्तो सकरात्मक परिवर्तन के होला ? जुन...

फ्रि भिसा र फ्रि टिकमा सकेत कामदार लुट्ने प्यारागन म्यानेजमेन्टका सञ्चालक रङ्गेहात फेला

काठमाडौं । वैदेशिक रोजगार विभागले अनुगमन गर्दा प्यारागन म्यानेजमेन्ट प्रालिका सञ्चालक रङ्गेहात नगदसहित् फेला परेका छन् । वैदेशिक रोजगार विभागको टोलीले अनुगमन गर्ने क्रममा म्यानेजमनेन्टका सञ्चालकलाई प्रतिव्यक्ति २ लाख २० हजारका दरले रकम असुल गर्दै गरेको अवस्थामा फेला पारेको हो । नुवाकोट घर भएका सञ्चालकले...

दुई लाख ७२ हजार मूल्य बराबरको अवैध मालसामान बरामद ।

- रबिन्द्र यादव , नवलपरासी पश्चिम। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट करिब दुई लाख ७२ हजार ९ सय ६० रुपैया मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अव...

नेपाली भूमिमै चिनियाँ ठेकेदारबाट नेपाली मजदुर कुटिए, ६ जना घाइते !

काठमाडौं । बुटवल–नारायणगढ सडक निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदारबाट नेपाली मजदुर कुटिएका छन् । तलब नपाएको विषयमा छलफल गर्न बोलाएर ठेकेदारले मजदुरलाई कुटेका हुन् । नवलपरासीको रजहरस्थित चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको साइड अफिसमा कुटाकुट भएको हो । ठेकेदारको कुटपिटबाट ६ जना घाइते भएका छन् । घाइतेको अवस्...

होम स्टेमा बलात्कार

काठमाडौँ | बाँकेको बैद्यनाथ गाउँ पालिका-१ स्थित गाँवरमा सन्चालिन एक होम स्टेमा बलात्कार भएको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले हुम्लाको सर्केगाढ गाउँपालिका-१ का २६ वर्षीय मिमबहादुर बुढालाई पक्राउ गरेको छ। गत मंसिरमा बुढाले होम स्टेमा स्थानीय एक कलेजमा ...

मानव बेचबिखन मुद्दामा फरार अभियुक्त ६ वर्षपछि पक्राउ

काठमाडौँ | मानव बेचबिखन मुद्दामा फरार अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन् । नेपालगंज उप-महानगरपालिका वडा नं. २१ का ३२ वर्षीय अमर क्षेत्री कार्कीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले आइतबार पक्राउ गरेको हो । कार्की २०७१ साल असार २८ गते २० वर्षीया युवतीलाई मिठाइ खान दिई बेहोस बनाइ भारतको बहराईचमा ...

नक्कली नोटको कारोबार गर्ने चार जना पक्राउ

चितवन | संगठित रुपमा नक्कली नोटको कारोबार गर्ने चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ८ बस्ने २९ वर्षीय देवेन्द्र राई, १९ वर्षीय पवन राई, सिन्धुपाल्चोक जिल्...

एसपी अधिकारीको निर्देशनमा धमाधम अबैध आयात मालसामान पक्राउ गरि भन्सार पठाइदै !

- रबिन्द्र यादव, नवलपरासी पश्चिम। नवलपरासी पश्चिम सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर सशस्त्र प्रहरी प्रमुख एसपी महेश अधिकारी तस्कर विरुद्ध खरो उत्रिएका छन् । तस्करहरुको बिगबिगी बढेको सूचना पाए लगत्तै एसपी अधिकारीले सिमा तिर निगरानी बढाएको बुझिएको छ। त्यस्तै जिल्ला मातहत रहेको बि.ओ.पि इन्चार्जहरु...

सत्यमोहन जोशीलाई नगेन्द्रप्रसाद–आशालता भाषा, साहित्य संस्कृति पुरस्कार

काठमाडौं । नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठानले यस वर्षको नगेन्द्रप्रसाद–आशालता भाषा, साहित्य संस्कृति पुरस्कार वरिष्ठ संस्कृतिकर्मी एवं साहित्यकार शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ । शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहकाबीच १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कार जोशीलाई प्रदा...