काठमाडौं । काठमाडौँ मित्रनगरको एक होटलमा एक युवाको शव फेला परेको छ । नयाँ बसपार्क नजिकै मित्रनगरको एक होटलमा युवकको शव फेला परेको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काका अनुसार शनिबार राति १० बजे होटेलमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको हो । शवको प्रकृति हेर्दा हत...





