बढ्यो हवाई भाडा

काठमाडौं। हवाई इन्धनको मूल्य बृद्धिसँगै हवाई भाडा पनि बढेको छ । नेपाल आयल निगलमे गत मंगलबारदेखि लागू हुनेगरी हवाई इन्धनमा प्रति लिटर २ रुपैयाँ भाउ बढाएसंगै वायु सेवा सञ्चालक संघले स्वचालित प्रणाली अनुसार सोही अनुपातमा शनिबार देखि लागू हुने गरी मूल्य बृद्धि गरेको जनाएको छ । संघले आन्तरिक उडान अन्तर्गत् १ स...

‘रि–फ्रेस’ का लागि प्रचण्ड लागे सिन्धुलीतिर

काठमाण्डु | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुली गएका छन् । उनी ‘रि–फ्रेस’ हुनका लागि केहीबेरअघि सिन्धुलीतर्फ लागेका हुन् । प्रचण्ड तनाव हुँदा ‘रि–फ्रेस’का लागि कहिले सिन्धुली त, कहिले सिन्धुपाल्चोक पुग्ने गरेका छन् । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले औपचारिक कार्यक्रम नभए...

पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न २५ गते चुनाव

काठमाडौं | नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही चैत २५ गते चुनाव हुने भएको छ। पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रको नेतृत्व चयनका लागि २५ गते एकैसाथ मतदान हुने भएको हो। बुधबार बसेको महासंघको बैठकले ७ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने र २५ गते निर्वाचन गर्ने निर्णय गरेको सचिव प्र...

सुदूरपश्चिममा डेढ लाखले लगाएर कोरोनाविरुद्धको खोप

धनगढी । सुदूरपश्चिम प्रदेशमा १ लाख ५० हजारले कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोप लगाएका छन् । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले हालसम्म प्रदेशभरी १ लाख ५० हजार जनालाई खोप लगाइएको जानकारी दिनुभयो । पहिलो चरणको पहिलो र दोस्रो प्राथमिकता तथा दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका नागरिकल...

जन्ती बोकेको बस दुर्घटना, ३७ जना घाइते

नेपालगंज । बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैसामा बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । दुर्घटनामा परेका एक जनाको अवस्था गम्भीर छ। ना३ख ९७५९ नम्बरको बस शुक्रबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस राप्ती सोनारीबाटै दाङको देउखुसी...

१४ बर्षिया बालिकालाई ६ महिनादेखि सामुहिक बलात्कार गर्ने ४ पक्राउ, एकजना फरार

डडेल्धुरा | १४ वर्षीया बलिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । पर्शुराम नगरपालिका-५ वसकोईरा बस्ने २८ वर्षीय बलबहादुर पुनमगर समेत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । बलबहादुर समेत ५ जनाले ती बालिकालाई ५/६ महिना अगाडिदेखि ललाई फकाई विभिन्न प्रलोभन देखाई पटक पटक बलात्कार गरेक...

सुनको मूल्य उकालो लाग्यो !

काठमाडौं । बिहीबार सुनको मूल्य ६ सयले उकालो लागेको छ । अन्तराष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सयले बढेर ८६ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि ६ सयले नै बढेर ८६ हजार २ सयमा कारोबार भएको थियो । यस दिन चाँँदीको मु...

नवलपरासी सशस्त्र प्रहरीद्वारा ठुलो मात्रामा लागू औषध सहित एक पक्राउ ।

रबिन्द्र यादव, नवलपरासी पश्चिम। नवलपरासी पश्चिमको सशस्त्र प्रहरी बल बिओपी गुठी परसौनीले बिशेष सुराकीको अधारमा ठुलो मात्रामा लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ । सुस्ता गाउँपालिका वडा नं २ सयपत्रीमा सशस्त्र प्रहरी नेपाल गुठी परसौनी (BOP) का इन्सपेक्टर संतोष खरेलको नेतृत्वमा रहेको टोलीलाई देखेर एक जना य...

विश्वभरका नेपालीले एकसाथ मनाए अन्तर्राष्ट्रिय नारी दिवश

लिस्बन। अन्तर्राष्ट्रिय नेपाली समाज (आईएनएस) को महिला समिति र अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्रको संयुक्त आयोजनामा सोमबार विश्वभरका नेपालीले एक भव्य कार्यक्रमका गदै एकसाथ १११ औं नारी दिवस मनाएका छन् । कार्यक्रम महिला अध्ययन विज्ञ तथा साहित्यकार डा. रेणु थापा 'शोलु'को अध्यक्षतामा संचालन भएको थियो । सम्मे...

सप्तरीमा ११ वर्षीया बालिका बलात्कृत

सप्तरी । सुरुङगा नगरपालिकामा एक ११ बर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सुरूङगा–५ बस्ने २८ वर्षीय नरेश मण्डल धानुकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । धानुकले बालिकालाई फागुन १९ गते बेलुका जबरजस्ती करणी गरी फरार भएका थिए । जबर...