रबिन्द्र यादव , नवलपरासी। सशस्त्र प्रहरी नवलपरासी पश्चिमको अस्थायी सशस्त्र प्रहरी पोष्टले साढे तीन किलोग्राम चादीका गरगहना लिएको छ । बिशेष सुराकीको अधारमा पाल्हिनन्दन गाउँपालिका वडा नं ५ चमनटोल दसगजा नजिकबाट चेकजाँच गर्ने क्रममा उक्त गहना र मुर्ति नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी गण नं २६ बेलासपुरका सु...





