- रबिन्द्र यादव पाल्हीनन्दन गाउँपालिकाको स्वयम् शिक्षक भर्नामा अनियमितता भएको पाइएको छ । गाउँपालिकाको कार्यपालिकाको बोर्ड बैठकले १२ जना मात्र स्वयंसेक शिक्षक भर्नाका लागि निर्णय गरेपनि गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता –(दिपक) ले सो निर्णयलाई लत्याउदै १४ जना शिक्षक भर्ना गरेको र सो भर्ना अवैधानिक रहेको भन्दै...





