पुजारीको गोली हानेर हत्या

रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा मन्दिरका एक जना पुजारीको गोली हानेर हत्या गरिएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नं.२ खेसरहिया स्थित हनुमान मन्दिरको पुजारी श्रीराम साहको गोलि हानेर हत्या गरिएको हो । पुजारी साहले खाना खाई रहेको अवस्थामा अज्ञात समुहले बुधवार राती करिब सवा ९ बजेको समयमा कन्चटमा ...

मलामी गएका युवक नुहाउन जाँदा महाकालीमा बेपत्ता

कञ्चनपुर । मलाम गएका एक युवक महाकाली नदीमा बगेर बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका–९ बस्ने आफन्तको आज मलाम गएका वेदकोट नगरपालिका–७ गाउजीका अन्दाजी १७ वर्षीय जनक साउद महाकालीमा बेपत्ता भएका हुन् । अन्तिम संस्कारमा सहभागी भई नुहाउन जाँदा उनी नदीको वहाबमा परी बगेका हुन् । ब्रह्मदेवस्थित महाकाली नदीको घाट...

काठमाडौंमा कोरोना संक्रमणबाट एकको मृत्यु

काठमाडौं | काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ६० वर्षीय पुरुष रहेका छन् । पाटन अस्पताल ललितपुरमा उपचार गराइरहेको उक्त कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । मृतक पुरुषले साउन २० गतेदेखी पाटन अस्पतालमा उपच...

खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु

डोटी। अछाममा रहेको नरहरिनाथ खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार खोलाले बगाएर मृत्यु हुनेमा अछाम पञ्चदेवल विनायक नगरपालिका–९ बस्ने ३३ वर्षीया देवा बोहरा, उहा...

सडकमा मृत फेला परेका पुरुषमा देखियो कोरोना संक्रमण

काठमाडौं। नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । यस्तै बारामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सडकमा मृत फेला परेका विश्रामपुर गाउँपालिका ५ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उक्त पुरुष मंगलबार वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १६ नगवामा म...

क्राउड वान ( CROWD 1)नेटवर्किङमा सक्रिय डा. सुब्बा ठगी आरोपमा पक्राउ !

छविलाल, बुर्तिेवाङ। पश्चिम बागलुङका विभिन्न निजी मेडिकलहरुमा काम गर्दै आएका एमबीबीएस डा.बालकुमार सुब्बा नेटवर्किङ व्यवसाय मार्फत ठगी गरेको आरोपमा बुर्तिबाङबाट प्रकाउ परेका छन् । क्राउड १ (नेटवर्किङ बिजनेस ) का मुख्य नाइके मानिएका डा. सुब्बालाई बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय बुर्तिबाङले प्रकाउ गरेको ...

नेपालमा पनि GVC को शाखा कार्यालय गठन, ७७ वटै जिल्लामा कार्य बिस्तार गरिने

काठमाण्डौं | जिभीसी (ग्लोबल भिलेज कनेक्सन) नेपालका कन्ट्री अध्यक्ष श्री काजीमान आत्रेय ज्यू को आयोजनामा सिद्धार्थ कटेज तीनकुनेमा शाखा कार्यालय विस्तारका लागि पहिलो चरणको अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा नेपालमा GVC(GLOBAL Village connection ) को छाताभित्र रहेर काम गर्नका लागि विभिन्न सङ्घ स...

सरला गौतमले ल्याईन् ‘डुमेरो’

काठमाडौँ। पब्लिसन्स नेपालयले सरला गौतमको उपन्यास ‘डुमेरो’ सार्वजनिक गरेको छ। यो उपन्यासले सानो शहरमा हुर्किएकी एउटी किशोरीले ठूलो संसारमा प्रवेश गर्दैगर्दा पहिचान खोज्दाको कथानकलाई अंगालेको छ। गौतमले पत्रकारिताबाट आफ्नो लेखकीय जीवन आरम्भ गेरकी हुन्। वर्षौंदेखि उनले आफूलाई सामाजिक सरोकारमा मुखरित हुने आलोचना...

एसिड आक्रमण गरिएकी कार्किलाई अस्ट्रेलियामा रहेका नेपाली बिद्यार्थीद्वारा आर्थिक सहयोग

सिड्नी। काठमाडौँमा एसिड आक्रमण गरिएकी पवित्रा कार्किलाई अस्ट्रेलियामा रहेका नेपाली बिद्यार्थीले दुई लाख दस हजार एक सय नेपाली रुपैयासहयोग हस्तान्तरण गरेका छन्। अस्ट्रेलियामा रेजिना गिरिको नेतृत्वमा अनिशा तिवारी,प्रियन्का खनाल र अन्य १०५ जनाले FUND FOR HER नामक ग्रुप खोलेर सहयोग गरेका हुन। गिरी भन्छ...

भोलिदेखि पर्यटकीय व्यवसाय खुल्दै

काठमाडौं । गत चैत ११ गतेदेखि बन्द रहेका पर्यटकीय व्यवसाय भोलि बिहीबारदेखि खुल्दैछन् । साउन ६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार साउन १५ गते अर्थात् बिहीबारदेखि ट्राभल, ट्रेकिङ, पर्वतारोहणलगायतका व्यवसाय खुला हुनेछन् । अहिले यी व्यवसायीले पर्यटकीय सिजनको लागि अग्रिम बुकिङ र अन्य तयारी गर्ने र कोरोनाको सङ...