कालिकोटको नरहरीनाथमा पहिरोले घर बगाउँदा ७ को मृत्यु

मनिराज पाण्डे, कालिकोट। यहाँको नरहरीनाथ गाउँपालिका ७ को बाँजामा पहिरो जाँदा एउटै घरका ७ जनाको मृत्यु भएको छ । पहिरोले घर बगाउँदा बाँजा बस्ने बर्ष ६५ का गंगे बुढा, उनकी श्रीमती बर्ष ६१ की नैना बुढा, बुहारी बर्ष २३ की कुसा बुढा, छोरी वर्ष १९ की बिमला बुढा, बर्ष १० की चना बुढा, छोरा बर्ष ८ का राम बुढा र बर्ष ६ ...

लागूऔषधसहित युवती पक्राउ

सुनसरी । कोशी गाउँपालिका–८ भाण्टाबारी चारकुनेबाट लागूऔषधसहित प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । भाण्टाबारी चारकुनेकी २० वर्षीया गीतादेवी सदालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले १ सय एमएलको १० बोतल डाइलेक्स डिसि र ५० ट्याव्लेट नाइट्रोसन बरामद गरेको छ । सीमा प्रहरी चौकी भाण्टाबारीब...

पेस्तोल सफा गर्दा पड्किएपछि हवल्दार घाइते

रुकुम । पेस्तोल सफा गर्ने क्रममा पड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार यामबहादुर खड्का घाइते हुनुभएको छ । नियमित हातहतियार सफाइका क्रममा आइतबार दिउँसो पेस्तोल पड्किँदा कोहलपुर नगरपालिका बाँके घर भएका ३७ वर्षीय खड्का घाइते हुनुभएको हो । पेस्तो पड्किएर सशस्त्र प्रहरी बल ४७ नं गुल्म मुसीकोट नगरपालिका–१ मठमा ...

हजारको नोटबाट हट्यो अफ्रिकन हात्तीको फोटो, नयाँ नाेटमा चितवनमा जन्मिएका जुम्ल्याहा हात्ती ‘राम–लक्ष्मण’

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारदेखि बजारमा ल्याएको एक हजार रुपैयाँको नयाँ नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो राखिएको छ । अहिलेसम्म प्रयोग हुँदै आएको अफ्रिकन हात्तीको फोटो हटेको छ । हजारको नोटमा नेपाली हात्तीको फोटो राख्ने निर्णय राष्ट्र बैङ्कले आर्थिक वर्ष २०६९÷७० सालमै गरेको भए पनि बुधबारदेखि ...

नदीमा पाँच शव फेला

चितवन । जिल्लामा रहेका दुई ठूला नदीमा आज पाँच जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नदीमा चार जनाको र राप्ती नदीमा एक जनाको शव फेला परेको हो । वर्षा रोकिएर नदीको बहाव घटेसँगै किनारमा तैरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थाप...

साउन १५ बाट होटल-रेष्टुरेन्ट खाेल्न पाइने

काठमाडाैं । सरकारले साउन १५ देखि होटल तथा रेष्टुरेन्ट खोल्न दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कोभिड–१९ सम्बन्धी सुरक्षाका मापदण्ड अपनाई होटल तथा रेष्टुराँले सेवा दिन सक्ने जानकारी दिनुभयाे । होटल तथा रेष्टुराँमा सभा सम्मेलन भने गर्न पाइने छै...

‘कांग्रेसबाट वीपी हरायो’ : चन्द्र भण्डारी ( भिडियो सहित )

केपी ओलीका धेरै कमी कमजोरी होलान् । तर भारतले, भारतका संचार माध्यमले ‘केपी ओलीलाई निकाली हाल्छु’ भनेर धज्जी उडाएका बेला ‘केपी ओलीलाई फालीहाल्छौँ’ भनेर पार्टीभित्र जुन भइरहेको छ नी, त्यो अत्यन्तै गलत हो । विदेशीले यत्रो आक्रमण गरेको बेलामा पार्टीभित्र द्वन्द्व हुन्छ भने यो राजनीतिक पार्टी नै होइन । यसलाई भंग गरिदिए हुन...

सरकारी नम्बरको बाइकमा सरर … : सामाजिक सञ्जालमा भाइरल बनेको तस्वीरको यस्तो छ यथार्थता !

सामाजिक सञ्जालमा निकै भाइरल भएको तस्वीरको यथार्थ खुलेको छ । सामाजिक सञ्जालमा उक्त तस्वीर भाइरल बनाईनुको एउटा कारण सरकारी नम्बरको मोटर साईकल अनि पछाडि बसेकी युवतीले लगाएको पहिरन हो। यदि सो मोटरसाईकल सरकारी नम्बरको हुदैन थियो र ति युवती यात्रा गरिरहेकी थिईन भने यो प्रश्न पनि सायद उठ्ने थिएन । तर यी दुवैजना पछिल्लो...

एक वर्षमै २६ गैंडाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा एक वर्षको अवधिमा २६ गैंडाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जमा २४ र वन क्षेत्रमा दुई वटा गरी एक वर्षभित्र २६ गैंडा मरेका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतिका अनुसार अघिल्लो वर्ष प्राकृतिक कारणले ४३ गैंडा मरेका थिए...

एक लाख घुससहित इन्जिनियर पक्राउ

काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुससहित एक इन्जिनियरलाई पक्राउ गरेको छ। बाग्लुङको ढोरपाटन नगरपालिकाको नगर कार्यपालिकाका इन्जिनियर मिलन अधिकारीलाई घुससहित प्रकाउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। अधिकारीले उमभोक्ता समितिबाट भएको सडक निर्माणसम्बन्धी योजनामा भु...