बागलुङ । बिहिबारदेखि लगातार परेको अविरल वर्षाका कारण बागलुङको ताराखोला गाउँपालिकामा २५ घरभन्दा बढी पहिरोको जोखिममा परेका छन् । गाउँपालिकाको वडा नम्बर ४ को नागबेली बेलास्पुर, पट्टिपाखा पानी गाउँका करिब १२ घर र वडा नं. ५ को धस्मर गाउँका १३ घर पहिरोको जोखिममा परेको हो । लगातार पानी परिरहेको र बस्तीको अगाडि र...





