कृषीबाटै मालामाल : खरबुजा फलाएर एउटै टोलले कमायो रु ५० लाख

झापा। झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर रु ५० लाख आर्जन गरेका छन् । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो तर खुट्टेडाँगीका अगुवा किसान डिल्लीप्रसाद उप्रेतीले गत वर्ष धान र मकैखेती हुने जग्गामा समेत खरबुजा फल्छ भनेर प्रमाणित गरिदि...

सवारी दुर्घटनामा गाउपालिका अध्यक्षको मृत्यु

काठमाडौँ। पश्चिम नवलपरासीको बर्दघाट ४ लक्ष्मीनगरमा सवारी दुर्घटनामा परी प्रतापपुर गाउपालिका अध्यक्ष राज कुमार शर्माको मृत्यु भएको छ । प्रतापपुर देखी सदरमुकाम परासी जाने क्रममा अध्यक्ष शर्मा सवार लु १ झ ३७० नम्बर प्लेटको स्कार्पियो सवारी बर्दघाट २ लक्ष्मीनगरमा आफै अनियन्त्रित भई लक्ष्मीनगर पुल देखि तल खोल...

इमर्जेन्सीमा भर्ना भएका बिरामीमा कोरोना पुष्टि भएपछि धनगढीको नवजीवन अस्पताल ‘सिल’

कैलाली । धनगढीको नवजीवन अस्पतालमा उपचार गराइरहेका एक पुरुषमा कोरोना पुष्टि भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ४ का ४३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनी केही दिनदेखि नवजीवन अस्पतालको आईसियुमा उपचार गराईरहेका थिए । इमर्जेन्सी केस भएका कारण हिजो राति धनगढी स्थित प्रयोगशालामा जाँच गर्दा उनीमा कोरोन...

सरकार विरुद्ध म्याग्दी र बागलुङमा पनि युवाहरुको प्रदर्शन

काठमाडौँ । कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी काम नगरेको भन्दै म्याग्दी बेनीका युवाहरुले आज सरकार विरुद्ध प्रर्दशन गरेका छन् । जिल्ला प्रशासन कार्यालय अगाडी जम्मा भएका युवाहरुले प्लेकार्ड सहित भौतिक दुरी कायम गर्दै विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले पीसीआर विधिबाट कोरोनाको परिक्षणमा तीव्रता दिनु...

स्वदेश फर्काउने नेपालीका लागि नेपाल एयरलायन्सले घटायो भाडादर

काठमाडाैँ । नेपाल वायुसेवा निगमले खाडी राष्ट्रलगायत मुख्य श्रम गन्तव्य मुलुकबाट नेपालीलाई नेपाली विमानमार्फत स्वदेश फर्काउन यसअघि जारी भाडादरका सम्बन्धमा आएका गुनासो सम्बोधन गर्दै हवाई भाडादर घटाउने निर्णय गरेको छ । नेपाल सरकारको अनुरोधबमोजिम अधिकतम प्रयासस्वरुप सो निर्णय लिइएको निगमले जनाएको छ । संस्कृति, ...

नक्शा पारित भएकोमा काँग्रेसको बधाई , काँग्रेसले भन्यो , ” अब भूमि पनि फिर्ता लिनुपर्छ”

काठमाडौं । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्शा संसदबाट पारित हुनु ऐतिहासिक र महत्वपूर्ण भएको टिप्पणी गरेको छ । प्रतिनिधि सभाले सरकारले अद्यावधिक गरेको नक्शालाई संविधानको अनुसूचीमा रहेको निशान छापमा सम्मिलित गर्न राखेको प्रस्ताव सर्वसम्मतले पारित गरेलग...

सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि, सुदूरपश्चिममा मात्रै कोरोना संक्रमितको संख्या २५५ पुग्यो

कैलाली । सुदूरपश्चिम प्रदेशमा शनिबार ६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २५५ पुगेको छ । धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार शनिबार...

यिनै हुन् बैंकको एटीएम तोडफोड गर्ने, प्रहरीले शुरु गर्यो खोजी कार्य !

धनगढी । धनगढीको चौराहामा रहेको एनआईसी एशिया बैंकको एटीएम तोडफोड गर्ने व्यक्तिको तस्वीर प्रहरीले पाएको छ। सीसीटीभी फुटेजबाट तस्वीर निकालिएपछि प्रहरीले खोजी शुरू गरेको छ। एटिएमभित्र जडान गरिएको सीसीटिभी क्यामेरामा कैद भएको तस्वीर पाएपछि खोजी शुरू गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रत...

अपाङ्गताले खोस्न नसकेको आत्मविश्वास र रोजीरोटी , लकडाउनले खोसिदियो : खेमराज थेबेको संघर्ष कथा

- पोखरा (जीएनएन) लकडाउनको मारले थिचेका एक प्रतिनिधि पात्र हुन् खेमराज थेबे । उनी सवारी चालक हुन्। त्यो पनि अपाङ्ग । अपाङ्ग भएर पनि उनले कहिले ट्याक्सी त कहिले माइक्रो चलाएर आफ्नो गुजारा चलाउँदै आएका थिए। तर लकडाउनले उनको पेसा मात्र हैन, रोजिरोटी पनि खोसेको छ। सवारी चलाएर आफ्नो पेट पाल्ने मात्र हैन पूरै परि...