‘अन्तर्राष्ट्रिय झापाली समाज’द्वारा राहत वितरण शुरू

विश्व भरी छरीएर रहेका झापालीहरुको छाता संगठन अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो गृह जिल्लालाई प्रारम्भिक चरणको राहत स्वरूप ५ लाख रुपैयाँ बराबरको कोरोना भाइरस परिक्षण गर्ने पि सि आर टेष्ट किट दिने भएको छ। अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बाको अध्यक्षतामा हिजो बसेको बैठकले झापा जिल्लाका सबै नगरपालिक...

क्वारेन्टाइनमा आत्महत्या

गुल्मी। गुल्मी जिल्लाको एक विद्यालयको क्वारेन्टाइनमा बसेकाले एक जनाले आत्महत्या गरेका छन् । छत्रकोट गाउँपालिका ४ दिगाम स्थित आर्दश माबिको क्वारेन्टाइनमा बसेका ५६ वर्षिय चन्द्र बहादुर परियारले आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्का अनुसार परिया...

भारतबाट धनगढी नाका भएर नेपाल भित्रिने २ हजार ३ सयलाई खाना खुवाईयो

धनगढी । भारतबाट धनगढी नाका भएर नेपाल भित्रिने नेपालीहरुलाई खाना र पानी अभियान अन्तर्गत आज दिनभरीमा २ हजार ३ सय जनालाई खाना खुवाईएको छ । समाजसेवी श्याम तायलको अगुवाईमा जारी खाना पानी अन्तर्गत भारतका बिभिन्न शहरबाट गौरीफन्टा नाका हुदै आएका २ हजार ३ सय व्यक्तिलाई खाना र पानी उपलब्ध गराइएको हो । त्यस्तै नवदुर्...

१० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने, १५० युनिट खपत गर्नेलाई २५ प्रतिशत छुट हुने

काठमाडौं । सरकारले न्यूनतम् विद्युत खपत गर्ने ग्राहकलाई बिशेष छुटको व्यवस्था गरेको छ । १० युनिटसम्मलाई बिजुलीको पैसा नलाग्ने भएको छ । त्यस्तै १ सय ५० युनिट खपत गर्नेले २५ प्रतिशत छुट पाउने भएका छन् । २ सय ५० युनिट सम्म खपत गर्नेलाई १५ प्रतिशतले महशुल छुट दिने भएको छ । सरकारले खानेपानी र सिंचाई उपभोक्ता समित...

मेलम्ची खानेपानी आयोजनालाई साढे ५ अर्ब

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ५ अर्ब ४० करोड बजेट छुट्याएको छ । संसदमा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मेलम्चीका लागि पाँच अर्ब ४० करोड अर्ब बजेट विनियोजन भएको जानकारी दिए। उनले चालु आर्थिक वर्षभित्रै काम सकेर आगामी वर्षको सुरुवातमै काठमाडौंमा ...

स्वास्थ्य क्षेत्रको वजेट ९० अर्ब ६७ करोड: तत्काल कोरोना नियन्त्रणको लागि ६ अर्ब

काठमाडौँ। स्वास्थ्य क्षेत्रको वजेट बढाएर ९० अर्ब ६७ करोड, तत्काल कोरोना नियन्त्रणको लागि ६ अर्ब पुर्याइएको छ । त्यसैगरि कोरोना भाइरसको रोकथाम, नियन्त्र र उपचारका लागि तत्काल खर्च गर्न मिल्ने गरी सरकारले ६ अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा। युवराज खतिवडाले बिहीबार संसदमा पेश गरेको बजेटमा उक्...

चर्चित गीतकार रत्‍न शमशेर थापाको निधन

काठमाडौं | चर्चित गीतकार रत्‍न शमशेर थापाको निधन भएको छ। उनको उपचारका क्रममा थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा निधन भएको हो। हितैषी, अर्थविद तथा गीतकार विश्‍वम्भर प्याकुरेलले नेपाली सुगम संगीतका चर्चित रचनाकार थापाको बिहीबार दिउँसो निधन भएको जानकारी दिए। थापाले घुम्तीमा नआऊ है आँखा तिम...

एम्बुलेन्स खोज्दाखोज्दै छट्पट्टिएर युवाको मृत्यु

प्रमोदकुमार साह, धनुषा । शहीदनगर नगरपालिकाका युवाको समयमै एम्बुलेन्स नपाउँदा छट्पट्टिएर मृत्यु भएको छ । नगरपालिका वडा नम्बर ९ का ३० वर्षीय वीरेन्द्र गुरमैता यादवको समयमै एम्वुलेन्स नपाउँदा जीवन गुमेको हो । । यादव ४ महिनाअघि भारतको गुजरातस्थित सुरतको होटलमा काम गर्दै आएका थिए । भारतमा कोरोना भाइरस संक्रमण फैलि...

नेपालमा एकै दिन ११४ जनामा संक्रमण , संक्रमितको संख्या ८८६ पुग्यो

काठमाडौं । नेपालमा बुधबार थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास द...

राजधानीमा चिकित्सकमाथि आक्रमण

काठमाडौं । नेपाल मेडिकल कलेज जोरपाटीमा ६४ बर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर तनाव भएको छ । मृतकका आक्रोशित आफन्तले उपचारमा खटिएका चिकित्सकमाथी हातपात गरेको चिकित्सक संघले जनाएको छ । संघले एक विज्ञप्तिमार्फत घटनाप्रति गम्भिर ध्यानकर्षण भएको छ । ‘कोरोना भाइरसको महामारीका कारण उत्पन्न हुँदै...