नेपालमा एउटै अस्पतालमा कार्यरत डाक्टरहरुबिच कुटाकुट

काठमाडौं । नेपालमा एउटै अस्पतालमा कार्यरत डाक्टरबीच कुटाकुट भएको छ। वीरगञ्जमा जुनियर चिकित्सकहरुको दुई समूहबीच च्याटमा भएको कुराकानीलाई लिएर कुटाकुट भएको हो । सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर भएको विवाद हात हालाहालसम्मको अवस्थामा पुगेको हो । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा...

हत्या आरोपमा वडाध्यक्षसहित १२ पक्राउ

जाजरकोट । arret शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता भएका तीन जना युवाको लाश फेला परेको छ । अझै चार जना बेपता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षी...

नेपालमा संक्रमित ६ सय नाघे, निको हुने ८७

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ६ सय नाघेको छ । आइतबार दिउँसो थप १९ जनामा संक्रमण पुष्टि भएसंगै हालसम्म देशभरमा संक्रमित हुनेको जम्मा संख्या ६ सय ३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नयाँ संक्रमितहरु मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही,...

फोटो पत्रकारलाई प्रेस ज्याकेट सहयोग

काठमाडौँ। विपद्को समयमा अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलनमा खट्ने फोटो पत्रकारलाई एकपछि अर्को गर्दै सहयोग प्राप्त हुनेक्रम बढेको छ । न्यू मुनलाइट सर्टिङ सुटिङका सञ्चालक जाकिर हुसेनले आज राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाललाई कूल १०० थान प्रेस ज्याकेट हस्तान्तरण गर्नुभयो । आज एक कार्यक्रममा उहाँले ...

६ वर्षदेखि गोरखकाली रबर उद्योगमा ताला, कर्मचारीले कामै नगरी खाए ३४ करोड तलब

अच्युत पुरी , काठमाडौं । विगत ६ वर्षयता बन्द रहेको गोरखकाली रबर उद्योगमा सरकारले चालु आर्थिक वर्षमा मात्र ३४ करोड रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयका अनुसार गोरखकाली रबर उद्योग लिमिटेडका लागि चालु आर्थिक वर्षमा सरकारले ३४ करोड रुपैयाँ खर्च गरेको छ । यो ऋण लगानीका रुपमा उद्योगमा खर्च गरिएको हो । तर, रोचक तथ्य...

ग्राण्डी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं । राजधानीको धापासी स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनी काठमाडौंको गोकर्णेश्वरका स्थायी बासिन्दा भएको स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार उनीमा केहीदिन अघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शनिबार कोरोनाको पुष्...

सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश रहिनन् !

काठमाडौं | सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीशको सुशीला सिङ शिलुको शुक्रबार निधन भएको छ। ललित्पुरको मेडिसिटी अस्पतालमा उपचारकोक्रममा सिङको निधन भएको हो। एक सातादेखि बिरामी परेकी ८१ वर्षीय सिङको उपचारका क्रममा उनको निधन भएको हो। नेपाल बार एशोसिएशनकी पूर्व उपाध्यक्ष उषा मल्ल पाठकले पेटमा समस्या देखिएपछि अस्...

आइसोलेसन वार्ड छैन, कोरोना संक्रमित अलपत्र

गोपाल भण्डारी, कपिलवस्तु। 'स्वाब परीक्षणबाट कोरोना भाइरस संक्रमण भएको पुष्टि भए पनि ८ घण्टासम्म स्थानीय तहले मलाई खोजेन', कोरोना संक्रमित वाणगंगा नगरपालिकाका स्थानीय २४ वर्षीय संचारकर्मीले दुखेसो पोखे । 'कोरोना संक्रमित भएको खबर आज बिहान पाएँ । मन झसङ्ग भयो, के गरम ? कसो गरम ? कसलाई भनम ? भन्ने भयो', उनले भने,...

भारतसँग वार्ता गर्न नेपाल तयार छ : परराष्ट्रमन्त्री ज्ञवाली

देवेन्द्र भट्टराई, काठमाडौँ। pra परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भूमि अतिक्रमण र सीमावर्ती मुद्दामा भारतसँग कूटनीतिक संवाद गर्नका लागि नेपाल तत्पर भएर बसेको बताएका छन् । बिहीबार नेपालको नयाँ राजनीतिक–प्रशासनिक नक्सा सार्वजनिक हुनासाथै भारतले यो नक्सालाई ‘अमान्य’ भनेको सन्दर्भमा प्रतिक्रिया जनाउँदै मन्त्र...

नेपालमा कोरोना भाइरसका संक्रमित ४४४ जना को को ? (विवरणसहित)

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ४४४ पुगेको छ । आज विहान १७ संक्रमित थपिएपछि कुल संक्रमित संख्या ४४४ पुगेको हो । संक्रमितमध्ये ३७४ पुरुष र ७० महिला छन् । नयाँ संक्रमितहरु झापा, धनकुटा र सुनसरीका हुन् । संक्रमितमध्ये एक जना महिला छिन् बाँकी १६ जना पुरुष हुन् । उनीहरुको धरान र विराटनगरस्थित प्...