बाँके । कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल गर्भवतीमा कोरोना देखिएपछि अप्रेशन रोकिएकाे छ । अस्पतालमा उपचार सेवा समेत बन्द गरिएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछामका बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा उपचार सेवा बन्द गरिएको हो । अछामको बयलपाटा अस्पतालले गर्भवती र आन्...





