नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमालले छिमेकी राष्ट्र भारतले नेपालप्रति गरेको पछिल्लो गतिविधि प्रति आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । बुधबार साँझ अंग्रेजी भाषाको भिडियो आफ्नो फेसबुकमा पोस्ट गर्दै महानायक हमालले भारतसँग जोडिएका नेपाली सिमा र उत्पन्न विवादबारे आफ्नो भनाई राखेका हुन् । महानायक राजेश हमालल...





