धनगढीमा भोका कुकुरलाई खाना खुवाउदै मनकारीहरु

धनगढी । लकडाउनकामा छाक टार्न समस्या भएकाहरुलाई बिभिन्न सामाजिक संघसंस्था, व्यवसायी र स्थानीय सरकारले राहत सामग्री वितरण गरिरहेको समाचार घरभित्रै बसेर सामाजिक सञ्जाल मार्फत जानकारी पाईरहेका एवान ड्राई क्लिनर्सका सञ्चाचक सुरेन्द्र थापाले मनमनै सोचे– बोल्नेहरुले त राहत पाईरहेका छन् । तर भोक व्यक्त नगर्ने कुकुरलाई क...

विवेकशील नेपालीदलले विदेशमा रहेका नेपालीको पिडा बुझ्न सरकारलाई दियो सुझाव

काठमाडौं (जीएनएन) | विवेकशील नेपाली दलले कोरोनाको कहरबीच विदेशमा रहेका नेपालीबारे सरकारको प्रभावकारी गतिविधि नदेखिएको भन्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको ध्यानाकर्षण गराएको छ। विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डेले विदेशमा रहेका नेपालीको बारेमा सरकार गम्भीर नदेखिएको भन्दै सरकारलाई अभिभावकत्व ग्रहण गर्...

गोकुलको प्रश्न, ” ओलीलाई हेप्ने ?”

काठमाडौं । पूर्वमन्त्री गोकुल बाँस्कोटाको एउटा भनाई चर्चित छ । उनले हेप्ने भनेर लेख्ने र बोल्ने गरेका छन् । यसपटक उनले ‘ओलीले पार्टी चलाउन सकेनन् रे’ भन्दै अचाक्ली हेप्ने भनी लेखेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी चलाउन नसकेको आरोप लगाउँदै तथ्य छोप्ने ...

चितुवाले आक्रमण गरेपछि घम्साघम्सी, चुतुवा मर्यो एक ब्यक्ति घाइते

तनहुँ। तनहुँकाे भानु ४ चुँदिगाउँमा चितुवाकाे आक्रमणबाट एकजना घाइते भएका छन् । चितुवाकाे आक्रमणबाट स्थानीय ३६ बर्षिय राम बहादुर कुमाल घाईते भएका छन् । बिहान करिब ३ बाजेको समयमा एक्कासि चितुवाले कुमाललाई आक्रमण गरेको थियो। चितुवाले आक्रमण गरेपछि केहिबेर दोहोरो घम्साघम्सी भएको थियो।आक्रमण बाट कुमाल घ...

सर्लाहीमा एक सय जनाद्वारा रक्तदान

सर्लाही | नगरपालिका ५ स्थित राजघाटको सोल्टीमा बिहीबार आयोजित रक्तदान शिविरमा ९० जना पुरुष र १० जना महिलाले रक्तदान गरेका नेपाल रेडक्रस सोसाइटी उपशाखाले जनाएको छ। रक्तदान शिविरमा नगरप्रमुख भरतकुमार थापाले समेत रक्तदान गरेका थिए। सूर्योदय बचत तथा ऋण सहकारी संस्था एवं मैनाली पुस्तक तथा गिफ्ट पसल सोल्टी बजारको ...

ट्रकले ठक्कर दिदा साइकलयात्री महिलाको मृत्यु

सिरहा । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ मैनाबत्ति पुलमा ट्रकले किचेर एक महिलाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आइरहेको ना. ५ ख. ३३०९ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री धनगढीमाई नगरपालिका–१० की ३५ वर्षीया विन्दा साफीको बिहीबार बिहान मृत्यु भएको हो । साफी विष्णुपुर गाउँपालिक...

नेपालमा हावाहुरीको बितण्डा , नेपाल टेलिभिजन र रेडियो नेपालको टावर ढाल्यो

सुर्खेत । हावाहुरीले भेरीगंगा नगरपालिका–४ हर्रे चमेरे डाँडामा रहेको नेपाल टेलिभिजन र रेडियो नेपालको टावर ढालेको छ । वर्षासँगै आएको हावाहुरीले रेडियो नेपाल र नेपाल टेलिभिजनको रिले स्टेशनको टावर बिहीबार ढालेको हो । हावाहुरीले रेडियो र टेलिभिजनको टावर ढालेर भौतिक क्षति पुर्याएपनि मानविय क्षति भने नभएको रिले स्ट...

आज उँभौली पर्व, किराँत समुदायले मनाउँदै

काठमाडौं। प्रत्येक वर्ष किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ। बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दूमी राईले बताए। गर्मी बढ्ने भएकाले यो ...

पुर्ब आइजिपीसंग नाम जोडी चरित्र हत्या गर्नेलाई सरुले हालिन साइबर क्राइमको मुद्दा (भिडियो सहित)

सिर्जना श्रेष्ठ भन्ने फेसबुक आइडिबाट पुर्ब आइजिपी सर्बेन्द्र खनालको र सरु सुनारको फोटो राखी सरु सुनारको चरित्र हत्या गरि पोस्ट गरिएको फेसबुक आइडी चलाउने ब्यक्तीलाई कारवाहीको दायरामा ल्याउन सरु सुनारले महानगरीय प्रहरी परिसर टेकुमा सारबर क्राइमको निवेदन दर्ता गरेकी छिन । उक्त आइडीले अरु आछामकी आसा श्रेष्ठको फेसबुकबाट ...

कोरोना रोकथाम कोषका लागि सुनचाँदी महासंघको १५ लाख सहयोग

काठमाडौँ । नेपाल सरकारद्वारा सञ्चालित कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषका लागी नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । महासंघले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको हो । गत वैशाख १७...