काठमाडौं। रक्तदान नै जीवनदान भन्ने नारासहित शनिबार बूढानीलकण्ठमा आयोजित रक्तदान शिविरमा ५६ पाउण्ड रगत संकलन भएको छ। संघीय सांसद एवम् पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा कम्युनिटी केयर नेपालले बूढानीलकण्ठ नगरपालिका-१३ स्थित हार्मोनी किड्स स्कूलमा रत्तदान कार्यक्रम अयोजना गरेको थियो। कोर...





