लकडाउनमा नालामा पौडी खेल्न गएका ३ बालकको डुबेर मृत्यु

बाँके । बैजनाथ गाउँपालिका २ पितमारीमा नालामा डुबेर तीन बालकको मृत्यु भएको छ । नालामा पौडी खेल्न गएका ३ जना बालकको बिहीबार दिउँसो डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा बैजानाथा गाँउपालिका २ पितमारी बस्ने १२ वर्षका नरेश कुवर, १२ वर्षकै नबिन परियार र ११ वर्षका अनित रावत हरेको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसप...

भारतीयहरुको आक्रमणमा सीमामा खटिएका सशस्त्र प्रहरी घाईते

धनगढी । कोरोना रोकथामका लागि सरकारले जारी गरेको लक डाउनका क्रममा सीमामा हुने आवातजावत रोक्न खटिएका सशस्त्र प्रहरीमाथि भारतीयहरुबाट आक्रमण भएको छ । धनगढी उपमहानगरपालिका– २ मन्दिरघाटमा खटिएका सशस्त्र प्रहरीमाथि मंगलवार सीमावर्ती भारतीय गाउँ बनगाँउका थारु समुदायका व्यक्तिहरुले आक्रमण गरेका हुन् । आक्रमणबाट ए...

समाजवादी पार्टी फुटाउने स्टेरिंग रेणु यादवको हातमा, कुन दल होला पहिले दर्ता?

काठमाडौँ। समाजवादी पार्टीका सात सांसदहरुले नयाँ दल दर्ता गर्ने निर्णय गरेका छन्। समाजवादी पार्टीका सहध्यक्ष समेत रहेकी रेणु यादवको नेतृत्वमा नयाँ दल दर्ता हुने भएको हो। यादवकै अग्रसरतामा बुधबार साँझदेखि परामर्श भएको थियो। यादवलाई रोक्न समाजवादीका दुई अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवले कसरत गरे पनि...

लकडाउनमा राहत बाढेपछि ज्ञानेन्द्र शाही मध्यरातमा पक्राउ ( भिडियो सहित )

काठमाडौं । ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ परेको छ । लकडाउन नियम उल्लंघनको आरोपमा प्रहरीले ललितपुरकाे सुनाकोठीबाटबाट उनलाई मंगलबार पक्राउ गरेको हो । लकडाउन उल्लंघन गरेपछि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले जानकारी दिए । लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे भ...

” सरकार ! श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानका लागि पनि राहत प्याकेज ल्याउ” : पत्रकार महासंघ

काठमाडौँ। नेपाल पत्रकार महासंघले कतिपय सञ्चार गृहहरुले संकटका अवस्थामा समेत श्रमजीवी पत्रकारहरुलाई पारिश्रमिक नदिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। सोमबार महासंघ केन्द्रीय समितिका पदाधिकारी र प्रदेश समितिका पदाधिकारीहरुको डिजिटल कन्फरेन्स बैठक बसेको छ। बैठकमा कोरोना भाइरस (कोभिड १९) को उच्च संक्रमणका ब...

काठमाडौँमा लकडाउनमा फसेका दुईजना नागरिकलाई भुटानले चार्टर जहाजमा लिएर फर्कियो !

काठमाडौँ। लकडाउनका कारण अलपत्र परेका आफ्ना दुई जना भुटानी नागरिक (एकजना पाइलट र एकजना अभिनेत्री) लाई उद्धार गर्न शनिबार त्यहाँको सरकारी ध्वजाबहाक वायुसेवा ड्र्यक एयर काठमाडौं आएर फर्केको छ । बिहान ७ः५३ बजे रित्तै काठमाडौंमा अवतरण गरेको ड्र्यक एयरको ब्रान्ड–न्यू एटीआर–४२–६०० जहाजले काठमाडौंमा अलपत्र परेर स...

लकडाउनमा संचारकर्मी रिताको कोमल मन, आफ्नै आमाबाट सहयोग मागेर गरिवलाई खाना ख्वाउन पुग्छिन् घर–घरमा !

शक्तिशाली मुलुकलाई समेत कोरोनाले थिलेथिलो बनाइरहेको बेला हाम्रो जस्तो अल्पविकसित मुलुको अवस्था झन् के हुन्छ ? यदी कोरोना संक्रमीत दिन प्रतिदिन बढ्दै गएमा ? नेपालमा लक डाउन समयावधी बढ्दै गइरहेको छ । जसले गर्दा गरिव तथा विपन्न वर्गले रोग, भोग र अभावसँग समेत लडीरहेका छन् । कोरोनाले गर्दा मानवता हराईरहेको छ । मरेको लाश...

बढी मूल्यमा मास्क बेचेपछि २ लाख रुपैयाँ जरिवाना

काठमाडौं । भक्तपुर लोकन्थलीमा अवस्थित समिट हस्पिटलको फार्मेसीले बढी मूल्यमा सर्जिल मास्क बचेपछि कारबाहीमा परेको छ । अस्पतालको फार्मेसीले बढी मूल्यमा मास्क बचेका कारण उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार २ लाख रुपैयाँ जरिवाना तिराइएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार गरेको अनुमगनमा ...

लकडाउनमा जनप्रतिनिधिबीच कुटाकुटा , वडाध्यक्षको हात भाँच्चियो

मोहन गुरुङ, स्याङ्जा । कोरोना संक्रमणले त्राहीत्राही र हप्तौको लकडाउनको प्रभाव खेपिरहेका बेला स्याङ्जाका जनप्रतिनिधि बीच कुटाकुटा भएको घटना सार्वजनिक भएको छ । बुधबार साँझ करिब ८ बजे गल्याङ ८ स्थित ग्रिन भिलेज कटेजमा जिल्ला समन्वय समिति स्याङ्जाका उप–प्रमुख दिलीपकुमार बगाले र वालिङ नगरपालिका वडा नम्बर १० का वडा अध्...

भारतीय दूतावासद्धारा खोजी खोजी आफ्ना नागरिकलाई राहत वितरण

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले लकडाउनको प्रभावमा परेका र घर जान नपाई काठमाडौंमै अड्किएर बसेका आफ्ना नागरिकलाई राहत वितरण गरेको छ । यो कार्य दूतावासले जारी राखेको छ । दूतावासले आफ्ना नागरिकहरुलाई परिचयपत्रको आधारमा राहत वितरण गर्दै आएको छ । दूतावासले काठमाडौंमा दैकिन ज्यालादारी गरी जीवीकोपार्जन...