काठमाडौँ | जिल्ला अदालत काठमाण्डौंले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार रुपैंया धरौटीमा रिहा गर्न आदेश दिएको छ । सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा पक्राउ प्रहरीले विद्युतिय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा मुद्दा चलाएको थियो। थुनछेक बहसपछि जिल्ला अदालतले २५ हजार धरौटी मागेको उपाध्यायका कानून व्यवसा...





