कञ्चनपुर । खेल्ने क्रममा विष्फोटक पदार्थ पड्किएर एक बालक घाइते भएका छन् । महाकाली नगरपालिका–८ शान्तिटोलका ९ वर्षीय महेन्द्र नेपाली विष्फोटक पदार्थ पड्किएर घाइते भएका हुन् । महाकाली नदी किनाराको पटेराघारीमा भेटिएको वस्तु खेलाउने क्रममा पड्किँदा बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उ...





