आजका प्रमुख खबरहरुः १.(आजको अपडेट) कोरोनाको र्या्पिड टेष्ट परीक्षणगर्न अब आठ जिल्ला मात्र बाँकी / कुल १९ हजार ४ सय ३२ वटा नमुना परीक्षण /४ हजार ९ सय १ जना क्वारेन्टाइनमा /१०३ जना आइसोलेसनमा । २.(संक्रमित ठीक हँुदै) कतार एयरवेजबाट आएका कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको पछिल्लो परीक्षणको नतिजा नेगेटिभ...





