भोलि र पर्सि काठमाडौं बाहिर जान पाइने, आउन भने नपाइने

काठमाडौँ । विगत १७ दिनदेखि काठमाडौं बाहिर जान नपाएका नागरिकले अब भोलि र पर्सि बाहिर जान पाउने भएका छन् । तर आउन भने नपाइने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले सो निर्णय गरेको हो । सरकारले यी २ दिन काठमाडौं बाहिर जान पाइने भएपनि देशभरको लकडाउनमा कुनै परिव...

नेपालमा आफन्तले एक मिटर टाढाबाट मात्रै हेर्न पाउने छन् कोरोना संक्रमितको शव (१९ बुँदे कार्यविधि)

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट मृत्यु भएकाको शवको व्यवस्थापनसम्बन्धी १९ बुँदे कार्यविधि सार्वजनिक गरेको छ। मन्त्रालयले भविष्यमा देशभित्र कुनै संक्रमितको मृत्यु हुन गएमा त्यस्तो अवस्थामा कसरी शव व्यवस्थापन तथा अन्तिम संस्कार गर्ने भन्नेबारे कार्यविधि ल्याएको हो। जसमा ६० वर्ष भन्दा बढी उमेर भएका र दीर्घरोगी...

नेपाली सेनाका जवानको रगतले सुत्केरीको ज्यान बच्यो !

बैतडी। नेपाली सेनाका एक जवानले बुधबार बिहान गरेको रक्तदानले बैतडीका एक सुत्केरीको ज्यान जोगिएको छ । शल्यक्रिया गरेर सुत्केरी भएकी बैतडीको दोगडाकेदार गाउँपालिका-५ न्वालीकी २८ वर्षीया राजु भुलको सेनाले दिएको रगतले ज्यान जोगिएको जिल्ला अस्पताल बैतडीका डा. वसन्तराज जोशीले जानकारी दिए । जिल्ला अस्पतालमा चैत २४ ग...

लकडाउनमा नक्कली पत्रकार

दशरथ घिमिरे, दाङ। लकडाउनमा नक्कली पत्रकार बनेर मोटरसाइकल चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर उप–महानगरपालिका वडा न–६ हात्तीखौवा स्थित सडक खण्डमा ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा वडा नम्बर १७ बस्ने २८ वर्षीय मेघराज सुनारलाई पक्राउ गरेको हो। वा ८...

कोरोनाका कारण वीरगञ्ज कारागारबाट ३३ कैदी रिहा !

वीरगञ्ज। मुलुकमा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण वीरगञ्ज कारागारले दुई भारतीयसहित ३३ जना कैदी बन्दीलाई छाडेको छ। सर्वोच्च अदालतले गरेको निर्णयनुसार एक वर्षभन्दा कम सजाय तोकिएका कैदीबन्दीले दिनको तीन सय तिरेर छाड्ने निर्णय गरेपछि वीरगञ्ज कारागारबाट ३३ जना रिहा भएका हुन्। जिल्ला अदालत पर्साका अनुसा...

लकडाउनको समयमा सुरक्षित ढङ्गले समाचार सम्प्रेषण गराउने वातावरण बनाउन महासङ्घको आग्रह !

काठमाडौं। नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन सरकारले गरेको ‘लकडाउन’को समयमा सुरक्षित ढङ्गले समाचार सम्प्रेषण गराउने वातावरण बनाउन आग्रह गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज एक विज्ञप्ति जारी गर्दै असहजता परिस्थितिका बीच अनेकौँ कठिनाई र जोखिम मोलेर नागरिकलाई सुसूचित गराउने महत्वपूर...

लकडाउनमा हेटौंडा : दूध ढुवानी लेखेर सवारीमा मदिराज ओसारपोसार

देवराज पन्त,मकवानपुर । सरकारले कोरोना संक्रमण रोक्न गत चैत ११ गतेदेखि लकडाउनको निर्णय गरेको छ । लकडाउनको अवधिभर अत्यावश्यक खाद्यान्न, औषधि, अस्पतालहरु बाहेक सबै बन्द ठप्प छ । तर मकवानपुरमा एउटा अनौठो घटनाको पर्दाफास भएको छ । लकडाउनको समयमा मकवानपुरमा दूध ढुवानी सेवाको ब्यानर राखेर घरेलु रक्सी ओसारपसार गर...

नेपाल लकडाउन वैशाख ३ गतेसम्म

काठमाडौँ | सरकारले कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएको लकडाउन आगामी वैशाख ३ गते राति १२ बजेसम्मका लागि बढाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बाह्य क्षेत्रबाट कोरोना भाइरसको संक्रमण नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय सीमानाका २०७७ साल वैशाख ३ गतेसम्मका लागि बन्द गर्ने ...

राहत वितरणको फोटो खिच्न नपाइने !

स्याङ्जा । वालिङ नगरपालिकाले राहत तथा व्यवस्थापन कार्यविधि लागू गरेको छ । नगर कार्यपालिका, सर्वदलीय र सर्वपक्षीय बैठकले ‘कोभिड–१९ (कोरोनाभाइरस) राहत वितरण तथा व्यवस्थापन कार्यविधि–२०७६’ निर्माण गरी लागु गरेको हो । जसमा राहत तथा व्यवस्थापन कार्यक्रमको कुनै पनि फोटो खिच्ने खिचाउने जस्ता कार्य गर्न नपाइने उल्ल...

कोरोना, भय र मृत्यु

- डा. बच्चुकैलाश कैनी अहिले जताततै कोरोनाको चर्चा छ । चर्चा पनि किन नहोस् ? कोरोनाको कारणले आजको आधुनिक एक्काइसौं शताब्दीमा पनि हजारौं व्यक्तिको ज्यान गएको छ । विश्वका निकै धनी र प्रभावशाली मुलुकहरुमा झन् संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । विश्वको हरेक मुलुकमा यसको त्रास छ । कोरोनाको कारण विश्वव...