काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । वुधबार प्रधानमन्त्री निवास बालुवारमा भएको भेटका क्रममा चीनबाट खरिद गरिएको स्वास्थ उपकरणका विषयमा छलफल भएको थियो । उनीहरुबीच स्वास्थ्य सामाग्री र औषधीका बारेमा मिडियामा आएको चर्चाको विषयमा र कोरोना संक्रमण न...





