नेपालदेखि अमेरकासम्मका चिकित्सकका पीडा : ३ दिनदेखि एउटै मास्क प्रयोग गर्न बाध्य

लकडाउनका बीच डाक्टरहरूले गर्नुपर्ने काम बढेको छ । निजी अस्पतालले उपचार गर्न नमाने पनि सरकारी अस्पतालले जस्तो कसुकै बिरामीलाई पनि जाँच गर्नैपर्ने हुन्छ । तर, डाक्टरहरूले न्यूनतम स्वास्थ्य कवजका सामग्री पनि पाएका छैनन् । सरकारको तर्फबाट एउटा मास्कसमेत पाउन नसकेको गुनासो डाक्टरहरूको रहेको छ । मास्क अभावको कारण ए...

नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो, बेल्जियमबाट नेपाल फर्केकी बागलुङकी एक युवती संक्रमित !

काठमाडौं । नेपालमा कारोना भाइरस (कोभिड १९) संक्रमित अर्को व्यक्ति पनि फेला परेका छन् । योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ पुगेको छ । बागलुङकी एक २२ वर्षीया युवतीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । कोरोना भाइरस संक्रमित युरोपेली मुलुक बेल्जियमबाट नेपाल फर्किएकी ती युवतीमा भाइरस संक्रमित भए...

नेपालमा कोरोना संक्रमित चौथो व्यक्ति सुदुरपश्चिम धनगढीमा, प्रादेशिक अस्पतालमा उपचार हुदै।

काठमाडौं : काठमाडौं उपत्यका बाहिर कोरोनाका पहिलो संक्रमित भेटिएका छन्। धनगढी प्रादेशिक अस्पतालमा उपचाररत युवकमा कोरोना देखिएसँगै उपत्यका बाहिर पनि खतराको घण्टी बजेको हो। दुबईबाट रोजगारी गरेर आएका युवकलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 'उपत्यका बाहिर देखिएको...

पश्चिम नेपालको आकाशमा विहिबार साँझ उल्का पिण्ड खसेपछि …

पोखरा। पश्चिम नेपालको आकाशमा विहिबार साँझ उल्का पिण्ड देखिएको छ। बिहिबार करिव साँझ आठ देखि नौ बजेको बिचमा पश्चिम नेपालका कास्की,गुल्मी,पर्वत,बाग्लुङ आदी जिल्लाको आकाश हुदै एउटा अनौठो दृश्य देखा परेपछि मान्छेहरु अच्चमित परेका छन । आकाशमा अनौठो किसिमको दृश्य आगो जस्तै उज्यालो हुदै दौडिरहेको अवस्थामा सबैले द...

नाकामा अलपत्र परेकाहरुको साँझसम्म उद्दार हुदै

धनगढी । झण्डै २० घण्टादेखि धनगढी र गड्डाचौकी नाकामा अलपत्र परेका नेपालीहरुलाई सम्बन्धित जिल्लामा पुयाउने व्यवस्था गर्न संघीय सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । संघीय सरकारको निर्देशनपछि उनीहरुलाई आज साँझ लक डाउनकै बीचमा सम्बन्धित जिल्लामा पठाउने तयारी गरिरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज...

यशुका अनुयायीलाई कोरोनाले नछुने भन्दै भ्रम फैलाउने पास्टर पक्राउ

कास्की | कोरोना भाइरसबारे अनावश्यक भ्रम फैलाउने क्रिश्चियन धर्मका एक जना पास्टर पक्राउ परेका छन्। जुम्ला घर भइ हाल पोखरा महानगरपालिका-२९ पावर हाउसमा बस्दै आएका पास्टर केशवराज आचार्यलाई यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। केही दिनअघि आचार्यले कोरोना...

कोरोना पोजेटिभ पुष्टि भनिएका वीरगञ्जका रुगंटाको ल्याब टेष्टको अन्तिम रिपोर्ट नेगेटिभ देखियो !

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा भारतको पटनास्थित अस्पतालमा भर्ना गरिएका वीरगञ्जका शिवकुमार रुगंटामा संक्रमण नदेखिएको ल्याब टेष्टको अन्तिम रिपोर्टमार्फत पुष्टि भएको छ । यस अगाडि पहिलो परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको भएपनि ल्याबको नतीजामा नेगेटिभ आएको पटना अस्पतालका चिकित्सकले जानकारी ...

अन्तरराष्ट्रिय उडान बन्द , आन्तरिक यथावत्

काठमाडौँ | कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले आज मध्यरातिदेखि लागू हुनेगरी नौ दिनसम्म नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द गरेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारको निर्णयबमोजिम शनिबार जरुरी सूचना निकालेर नेपालमा उडान भर्ने सबै अन्तरराष्ट्रिय वायुसेवा कम्पनीको...

नेपालमा कोरोना त्रास : २५ जनाभन्दा धेरै मलामी जान नपाइने, पशुपतिनाथमा आरती बन्द

काठमाडौं । पशुपति क्षेत्रविकास कोषले कोरोना भाइरसको संक्रमणबाट बच्न १५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरेको छ । सरकारको निर्देशनलाई पालना गर्दै आफन्त तथा शुभचिन्तकको मृत्युमा २५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरिएको कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । “हामीले निर्देशन पालना गराउन अनुगमन टोली पनि ग...

त्रिपुरेश्वरमा नेपाल आर्मीको क्वारेन्टाइन क्षेत्र तयार !

काठमाडौँ। कोविड १९ प्रकोपको तयारीमा नेपाली सेनाले काठमाडौंको त्रिपुरस्वरमा उनीहरूको मुख्यालयमा क्वारेन्टाइन क्षेत्र स्थापना गरेको छ । चीन सरकारको सहयोगमा स्थापना गरिएको यस शिविरमा ५४ वटा पाल छन् । प्रत्येक पालमा २ जना सहित १०८ बिरामी रहने व्यवस्था छ। आइसोलेसन कोठा, नियमित चेक-अप कोठा र एक धारा पानी प्रण...