पिडीत किसानहरूका लागि सभासद मरासैनीद्वारा क्षतीपुर्तीको जोडदार माग ।

- भोला लामिछाने। गएको शनिबार राती हावाहुरी रअसिनापानी ले पीडित फेदिखोला गाउॅपालिका स्याङ्जाका किसानहरूलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सांसद नारायण प्रसाद मरासैनीले सरकारसॅग जोड्दार माग गरेका छन् । गाँउपालिकाको १ ,२,३,४ वडामा किसानहरूले लगाएको तरकारी खेती तथा गहुँ बाली पूर्ण रुपमा क्षति पुर्याए सगै ...

पश्चिम नेपालमा ५.० रेक्टर स्केलको भूकम्प

पोखरा | पोखरालगायत नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार साँझ ८ बजेर ४५ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको लुम्लेमा केन्द्रबिन्दु रहेर ५.० रेक्टर स्केलको भूकम्पको धम्का बुटवल, भरतपुरदेखि काठमाडौँसम्म महसुस भएको थियो ।...

१७ लाख नगद घुससहित एकै कार्यालयका ५ कर्मचारी रंगेहात पक्राउ !

बुटवल । १७ लाख घुससहित नापी कार्यालय रुपन्देहीका ५ कर्मचारी पक्राउ परेका छन् । घुस लिदै गर्दा नापी अधिकृत सरोज श्रेष्ठ, सर्भेक्षक तीर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नायब सुब्बा धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राजकुमार अर्याललाई अख्तियारले पक्राउ गरेको हो । उनी...

कञ्चनपुरमा नेपाली भूमिमा गाडिएको सीमा पिल्लर स्थानीयद्वारा तोडफोड

कञ्चनपुर। कञ्चनपुरमा नेपाली भूमिमा सीमा पिल्लर गाडिएको स्थानीयले उक्त पिल्लर तोडिदिएका छन्। शनिबार उनीहरुले हालै नेपाल भारत संयुक्त सर्वे टोलीले बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा निमार्ण गरेको ७८३/४ नम्बर पिल्लर हतौडा र ढुङ्गा प्रहार गरेर तोडफोड गरेका हुन। नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरीप्रसाद बोहर...

साथीकी बहिनीलाई देउसी खेल्न बोलाएर करणी गर्ने अखिलका नेतालाई ८ वर्ष कैद

काठमाडौं । आफ्नै साथीकी बहिनीलाई करणीको आरोप लागेका अनेरास्ववियुका केन्द्रीय सदस्य एवं रत्न राज्य क्याम्पसका स्ववियु सह-सचिव ईन्द्रहाङ राईलाई अदालतले दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको छ । काठमाडौं जिल्ला अदालतले नेता राईलाई ८ वर्षको जेल सजाय सुनाएको हो । बलात्कारको आरोपमा पक्राउ परेका राईलाई सात देखि ...

नेपाल : कोरोना संक्रमणको शंका लाग्यो, १११५ हटलाइनमा फोन गर्नुहोस् !

काठमाडौं । के तपाईलाई रुघाखोकी र ज्वरोसँगै छाती दुखेको छ । यदि तपाईलाई त्यस्तो अवस्था देखिन थाल्यो भने कोरोना भाइरसको संक्रमण भएको पनि हुनसक्छ । कोरोना (कोभिड–१९) भाइरसको संक्रमणको शंका लगेमा तपाईले अब तुरुन्त १११५ नम्बरमा फोन गर्न सक्नुहुन्छ । १११५ मा टेलिफोन गरेपछि तपाईले परामर्श समेत लिन सक्नुहुन्छ । ...

नक्कली प्रमाणपत्र पेस गरेर सरकारी जागिर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अनुसन्धानका क्रममा उनीहरुले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याएको भेटिएको छ । बिहारको संस्कृत शिक्षा बोर्ड र मिथिला संस्कृत विश्वविद्याल...

कोरोना भाइरसका कारण कतारमा काम गर्ने ४० हजार नेपालीको भिसा प्रभावित !

काठमाडौं। कतार सरकारले आफनो देश प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै ३५ देखि ४० हजार नेपाली कामदारको भिसा प्रभावित हुने भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले ३५ देखि ४० हजारको हाराहारीमा नेपाली कामदारको भिसा लाग्ने अवस्थामा रहेको जानकारी दिएका छन् । भिसा लागि सके पछि ३ मह...

लायन्स क्लबद्वारा विद्यालयको पक्की भवन पुनःनिर्माण

कास्की । लायन्स क्लबको आर्थिक सहयोगमा जिल्लाको मादी गाउँपालिका–१ सिक्लेसमा अवस्थित अन्नपूर्ण माध्यमिक विद्यालयको पक्की भवन पुनःनिर्माण गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेशन (एलसीआइएफ) को रु एक करोड ६९ लाख ६४ हजार ६५० लागतमा छकोठे सुविधासम्पन्न दुई तलाको पक्की भवन निर्माण गरी आइतबार विद्यालयलाई ह...

काँग्रेसका वडा सभापति वलात्कार अपराधमा ७ बर्ष ६ महिना कैद !

मंगलसेन। जिल्ला अदालत अछामले छुट्टाछुट्टै घटनाका बलात्कार आरोपीलाई दोषी ठहर गर्दै कैद सजाय र क्षतिपूर्तिको फैसला सुनाएको छ । न्यायाधीश नवीनकुमार जोशीको इजलासले गत साउन महिनामा एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पञ्चदेवल विनायक नगरपालिका–६ तोलीका ४० वर्षीय मोहनबहादुर रावललाई सात वर्ष छ महिना कैद ...