संघको आयोजनामा ‘अमेरिका भिजिट’मा गएकी तीलागुफाकी उपप्रमुख ४ महिनादेखि सम्पर्कविहिन ! !

सुर्खेत | कालिकोटको तीलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली (दर्शना) चार महिनादेखि सम्पर्कविहीन भएकी छन्। गत असोजदेखि उपप्रमुख नेपाली नगरपालिकाको सम्पर्कमा छैनन्। उपप्रमुख नगरपालिकाबाट सम्पर्कविहीन हुँदा दैनिक कामकाजमा समेत असर परेको छ। नगरपालिकाकी उपप्रमुख नेपाली असोज महिनामा नगरपालिका संघको संयोजनमा 'अमे...

प्रेस युनियनको नवौँ महाधिवेशन चैतको २१ र २२ गते नेपालगञ्जमा हुने !

नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा नेपालगञ्जमा हुने भएको छ । युनियनको आज चितवनमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी चैतको २१ र २२ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । युनियनको प्रतिष्ठान, जिल्ला र विदेश गरी ८७ शाखा छन् । शाखाबाट आएका झण्डै एक हजार ५०० भन्दा बढी प्रतिनिधि महाधि...

” झापड कम भयो , गोली नै ठोक्नुपर्छ ” : दीपक मनाङे

पोखरा । पोखरामा मंगलबारदेखि सुरु भएको ‘मुख्यमन्त्री कप’ फुटबलमा विशेष अतिथिको रुपमा डाकिएका थिए गण्डकी प्रदेशका सांसद दीपक मनाङे । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथिको रुपमा निम्त्याइएका थिए । मुख्यमन्त्री कप उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा थिए सबै । मुख्यमन्त...

नेपाल घुम्न आएका ८ पर्यटकको दामनस्थित रिसोर्टमा मृत्यु !

काठमाडौं। मकवानपुरको थाहानगरपालिका–४ को दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका आठजना भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत केरालाका ३९ वर्षिय रञ्जीत कुमार, उनकी श्रीमती ३४ वर्षिया इन्दु रञ्जित र छोरा २ वर्षीय वैष्णव रहेका छन् । यसैगरि मृत्यु हुनेमा ३९ वर्षिय प्रविणकष्ण नायर,...

पत्रकार चौधरीलाई प्रकृती संरक्षण पुरस्कार

धनगढी। कैलालीका पत्रकार अविनाश चौधरीले प्रकृती संरक्षण पुरस्कार पाउने भएका छन्। गोरखापत्र र पश्चिम टुडे दैनिकमा कार्यरत चौधरीलाई प्रकृती संरक्षण पुरस्कार प्रदान गरिने भएको हो। स्याङ्जाको राङभाङमा आयोजना हुने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवको क्रममा पुरस्कार प्रदान गरिनेछ। माघ २४ र २५ गते लाटोकोसेरो तथा ...

फागुनदेखि नेपालमा रेल चल्ने !

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि रेल ल्याउन लागिएको छ। भारतबाट हिँडेको झण्डै १० दिनमा नेपाल आइपुग्ने रेल विभागले जनाएको छ। यहाँ आइपुग्नासाथ सञ्चालनको तयारी अघि बढ्ने बताइएको छ। केही समय पहिले नै रेलमार्ग तयार भइसकेको छ। सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरीद प्रक्रि...

विपन्न र भूमिहीन परिवारका लागि नगरपालिकाले बनायो नमुना बस्ती

दमक : दमक नगरपालिकाले नगरका विपन्न र भूमिहीन परिवारका लागि घर निर्माण गरी दिएको छ। स्थानीय सरकारले पहिलो चरणमा नगरका २३ विपन्न परिवारका लागि घर निर्माण गरिदिएको हो। दमक १ मा नमुना एकीकृत बस्तीको रुपमा समान एकै प्रकारका घर निर्माण गरिएको हो। नगरका सबै भूमिहीन तथा विपन्न परिवारलाई क्रमिक रुपमा बसोबासको व्यवस्था ...

पक्राउ पुर्जी पछि गायिका आस्था राउत फरार

काठमाण्डौ । गायिका आस्था राउत पछिल्लो समय ठुलै बिबादमा परेकी छिन् । बिबादमा आईरहनु राउतका लागि नौलो भने होईन । समय समयमा अभिव्यक्तिका कारण विवादमा पर्दै आएकी उनी फेरी एक पटक भने सिंगो प्रहरी संगठनलाई गाली गलौज गरेपछि प्रहरीको फन्दामा पर्ने भएकी छिन् । राउतले केहि दिन अघि आफूलाई एयरपोर्टमा प्रहरीले ‘तँ’ भनेको ...

दुर्घटनामा प्रहरीले चेकजाँच गर्दा पेस्तोलसहित पक्राउ

- गोविन्द महतो, जनकपुरधाम| धनुषाको जनकपुरधाम उप-महानगरपालिका १ भानुचोकबाट दुईजनालाई पेस्तोलसहित पक्राउ गरेको छ । शनिबार साँझ ६ बजेतिर बा.१४ च. ७४५९ नम्बरको महेन्द्रा टुभ कारले ज.९ प. ४८०६ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा पक्राउ परेका व्यक्तिको साथबाट पेस्तोल बरामद भएको हो। पक्राउ पर्नेमा धनुषा क्षिरेश्वरनाथ ...

गायिका आस्था राउतलाई पक्राउ पुर्जी

काठमाडौं : गायिका आस्था राउतविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रशासन कार्यलय काठमाडौंले राउतविरुद्ध आइतबार पक्राउ पुर्जी दिएको हो । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चेकजाँचका क्रममा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै राउतले भिडियो लाइभ गरेकी थिइन् ।उनलाई चेकजाँच गर्ने महिला ...