ऋण तिर्न नसक्दा पुरै परिवारले त्रिशूलीमा हाम्फाले !

धादिङ । ऋणले अत्तालिएपछि काठमाडौं थानकोटका विनय लामिछानेको चारजनाको परिवार बिहीबार साँझ त्रिशूली नदीमा हेलिएको छ। सामूहिक आत्महत्या गर्न लामिछाने दम्पती दुई छोरासहित धादिङ बेनिघाटबाट त्रिशूली नदीमा हेलिएका थिए। नदीमा हाम फालेका विनयको स्थानीयले उद्धार गरेका छन् भने उनकी पत्नी २७ वर्षीय जमुना रेग्मी लामिछानेको म...

अभद्र व्यवहार गरेको भन्दै आस्था राउतविरुद्ध प्रहरी जवान श्रेष्ठकाे उजुरी

काठमाडौं । गायिका आस्था राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा राउतविरुद्ध उजुरी दिनुभएको छ । विमानस्थल प्रहरी कार्यालयले उजुरी परेपछि कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ। श्रेष्ठले आफू ड्यूट...

विमानस्थलको सीसीटीभी फुटेज बाहिरिएपछि फेसबुक लाइभमा रुदै आस्थाले मागिन् माफी (भिडियो)

काठमाडौं : विमानस्थलमा ड्युटीमा रहेका प्रहरीसँग ‘मुख’ छोडेकी आस्था राउत माफी माग्दै फेसबुक लाइभमा रोएकी छन्। शुक्रबार दिउँसो फेसबुक लाइभमा रोएकी राउतले एयरपोर्टमा आफूमाथि महिला प्रहरीले दुर्व्यवहार गरेको दाबी गरेकी छन्। प्रहरीले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा राउतले आफ्नो घमण्ड प्रहरीमाथि देखाएको देखिन्छ। ...

प्रहरीलाई गाली गरेकी आस्थाले मागिन् माफी !

काठमाडौं । गायिका आस्था राउतले प्रहरीलाई गाली गरेको भिडियो अहिले समाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । एयरपोर्टमा प्रहरीले आफूलाई तँ शब्द प्रयोग गरेको भन्दै उनले प्रहरीलाई जथाभावी गाली गरेकी थिइन् । उनले आफ्नो फेसबुक पेजमा लाईभ भिडियो सहित प्रहरीलाई गाली गरेकी थिइन् । उक्त भिडियो भाइरल भएसँगै आस्था विवादमा त...

मेनपावरको ठगी रोकिएन, एकै महिनामा बैदेशिक रोजगारीमा पाँच करोड ठगी !

काठमाडौं । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन । वैदेशिक रोजगारीको नाममा युवाहरु (महिला/पुरुष) लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ । वैदेशिक रोजगार विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात मेनपावर र व्यक्तिहरुले ठगी गरेको भन्दै प्रशस्त उ...

आजका प्रमुख खबरहरु !

१.सुरक्षाको आह्वान भूकम्पबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सजगताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान /२२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई सम्वोधन गर्दै जोखिम न्यूनीकरणको दिशामा सरकार अग्रसर रहेको उल्लेख । २.सुरक्षाको उपाय विपदलाई सहि ढंगले व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल सुखी नेपालीको अभिभारा...

कतार जानेभन्दा फर्कने कामदार बढी

काठमाडौँ । विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वदेश फर्किनेको सङ्ख्या बढी रहेको देखिएको छ । नेपाल सरकारले फर्कने नेपालीको संख्या नराख्ने गरेका कारण कति नेपाली फर्के भने जानकारी नै हुने गरेको थिएन । कतार जानेभन्दा फर्कने नेपालीको संख्या बढी हुनु मानव संशाधन विकासका दृष्टिकोण...

निर्माण व्यवसायीसँग घुस लिने अधिकृत पक्राउ

काठमाडौं । निर्माण व्यवसायीसँग घुस लिएको आरोपमा पूर्वाधार विकास कार्यालय प्रदेश नं. ३ ललितपुरका लेखा अधिकृतलाई अख्तियारले पक्राउ गरेको छ । सडक निर्माण ठेक्का सम्झौता भइ रकम लिन आएका व्यवसायीसँग लेखा अधिकृत विष्णुहरि पुडासैनीले घुस लिएको आरोप लागेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अधिकृत प...

बौद्धमा गोली चल्यो

काठमाडौँ। फरार अभियुक्त सिन्धुपाल्चोकका विष्णु लामालाई पक्राउ गर्ने क्रममा वौद्ध प्रहरीले गोली चलाएको छ । लामालाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको काठमाडौँ प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । प्रहरीका अनुसार कर्तव्य ज्यान र ज्यान मुद्दाका अभियुक्त लामा फरार थिए । आइतबार दिउसो...

तत्काल सभामुख चयन गरेर संसद सुचारु गर्नुपर्छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल सभामुख चयन गरेर संसद सुचालु गर्न माग गरेका छन् । काठमाडौंमा आज प्रजातान्त्रिक विचार समाजको ज्ञापनपत्र बुझेपछि ईमेज च्यानलसंग कुरा गर्दै उनले कम्युनिष्ट सरकार बहुमतको दम्भबाट संसदलाई बन्धक बनाउन लागि परेको भन्दै तत्काल संसद संचालन गर्न माग ग...