काठमाडौँ| चार हजार रुपैयाँ धरौटी तिरेर काठमाडौँ जिल्ला प्रशासनबाट मंगलबार दिउँसो रिहा भएकी गायिका आस्था राउतले प्रहरीले आफूमाथि उदारता र लचकता देखाएको बताएकी छन्। उनले आफूले ‘प्रहरी मेरो साथी’ भन्ने नारामा आफूले प्रश्न उठाउनु गलत रहेको जिकिर पनि गरिन्। सामाजिक सञ्जाल वा सार्वजनिक स्थानमा बोल्दा सबैले संयमता...





